विवाह बन्धनमा बाँधिए फरहान र शिवानी

अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दान्डेकर विवाहको बन्धनमा बाँधिएका छन् । दुई जनाले शनिबार पिता जावेद अख्तरको खण्डालास्थित फार्म हाउसमा विवाह गरेका हुन् ।शुक्रबार राति जोडीको संगीत समारोह थियो । रिपोर्टका अनुसार विवाहमा उनीहरूको परिवारका सदस्य, नजिकका साथीका साथै बलिउडबाट आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरिया र राकेश ओमप्रकाश मेहरा लगायत सेलिब्रिटी समेल थिए । फरहान र शिवानी करिब ४ वर्षदेखि सम्बन्धमा थिए । र लिभ इनमा बस्दै आइरहेका थिए । केही समय लुकाएपछि

सम्बन्धित सामग्री

प्रेमी भिक्टरसँग विवाह बन्धनमा बाँधिइन् रियाशा

काठमाडौँ – कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकी छन्। चर्चित हाँस्य टेली श्रीङ्खला ‘गाह्रो छ हो’की कलाकार तथा मोडल दाहाल चर्चित फेसबुक पेज रुट‍िन अफ नेपाल बन्दका एड्मिन भिक्टर पौडेल(रुटिने) सँग विवाह बन्धनमा बाँधिएकी हुन्। लामो समयसम्म प्रेम सम्बन्धमा रहेको यो जोडी आज वैशाख २० गते  भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्टमा विवाह बन्धनमा बाँधिएको तस्बिर रुटिन […]

विवाह बन्धनमा बाँधिदै रोमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी ब्याटर रोमा थापा विवाह बन्धनमा बाँधिने भएकी छिन् । शुक्रबार रोमाले प्रनिश बिमलीसँग इन्गेजमेन्ट गरेकी हुन् । २५ वर्षीय रोमाले मागी विवाह गर्न लागेकी हुन् । रोमाका अनुसार उनको विवाह आगमी २३ गते हुनेछ । रोमा मध्यक्रमकी ब्याटर हुन् । रोमाले नेपालका लागि २०१७ मा आइसिसी वुमन्स […]

नीता र हरिहर विवाह बन्धनमा बाँधिए

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक समारोह भइरहेको छ।...

विवाह बन्धनमा बाँधिदै नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरू विवाह बन्धनमा बाँधिन लागेका हुन् । यतिबेला दुबै जना विवाहको तयारीमा लागेका छन् । उनीहरूले आफ्नो विवाहका लागि अहिले निम्तो कार्ड पठाइरहेका छन् । उनीहरुको विवाहमा […]

अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिइन

एजेन्सी । दक्षिण भारतिय फिल्म क्षेत्रकी अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले फिल्म निर्देशक विग्नेश सिवानसँग बिहीबार विवाह गरेकी हुन् । नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए । त्यस्तै, विवाहको रिसेप्शन आज शुक्रबार […]

आलिया र रणवीर विवाह बन्धनमा बाधिए

एजेन्सी, १ बैशाख । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर आज विवाह बन्धनमा बाधिएका छन् । आलिया आफैँले सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गरेर आज विवाह गरेकोे पुष्टि गरेकी हुन् । आलियाले आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन् । बालकोनीमा पाँच वर्ष बिताएको स्मरण गर्दै […]

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। करिब पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज मुम्बईमा परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह गरेका हुन्। भारतीय मिडियामा दुवैको सम्बन्ध र विवाहलाई लिएर धेरै गसिप भए पनि दुवैजनाले साधारण तरिकाले आज विवाह गरेका हुन्। अरु स्टारको विवाह समारोह झै पहिला…

विवाह बन्धनमा बाँधिइन् रेखा थापा

काठमाडौँ– नेपाली सिने जगतकी चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन्। उनी बलराम शाहीसँग विवाह बन्धनमा बाँधिएकी हुन्। स्रोतका अनुसार अभिनेत्री थापा र शाहीले काठमाडौँ जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेका हुन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। शाही हाल अमेरिका बस्दै आएका छन्। रेखाको यो दोस्रो विवाह हो। यसअघि उनको चलचित्र निर्माता […]

विवाह बन्धनमा बाँधिइन् मौनी

बलिउड अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिएकी छन् ।  मौनीले गोवामा प्रेमी सुरज नाम्बियारसँग लगनगाँठो कसेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

आज विवाह बन्धनमा बाँधिदै कट्रिना कैफ

काठमाडौं, मंसिर २३ । भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन्। बलिउड अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा ुरोयलु शैलीमा लगनगाँठो कस्न लागेको छन् । भारतीय समयअनुसार आज दिउँसो ३ देखि ३:४५ को समयमा उनीहरुको विवाहको कार्यक्रम रहेको छ । विवाहमा क्याट्रिनाले सब्यसाचीको डिजाइनर […]