काठमाडाैं । जापानले तेस्राे पटक पनि एएफसी महिला एशियन कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अस्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनल खेलमा जापानले अस्ट्रेलियालाई १–० गाेल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । जापानको जितमा माइका हमानोले पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो । उनले खेलको १७ औँ मिनेटमा गोल गरेकी हुन् । खेलको अन्तिम […]
काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताए । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, ‘पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा जिम्मेवारी हो ।’ उपराष्ट्रपति यादवले पछिल्लो समय पानी सङ्कटको गम्भीर चुनौतीसँग जुधिरहेको उल्लेख […]
Rasua. The availability of surgical services at the Rasuwa District Hospital in Dhunche has brought relief to the local residents. From the fiscal year 2081/82 until the end of Poush in the current fiscal year, the hospital's outpatient department served 11,598 patients, and the inpatient department served 3,066 patients. A total of 115 surgeries were performed during the same period.Information provided during a recently organized social accountability program by the hospital indicated that the 17-bed hospital is distributing 185 types of medicines under social service. Furthermore, 66 citizens over 30 years of age received free treatment services under the 'Chief...
काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले चेल्सीविरुद्ध शानदार जित निकालेको छ । एभर्टनको जितमा बेटोले दुई गोल गर्दा इलिमान एडमियारले एक गोल गरे । खेलको पहिलो हाफको ३३ औं मिनेटमा बेटोले पहिलो गोल गर्दै टिमलाई आग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफको ६२ औं मिनेटमा एभर्टनका […]