सर्वाधिक सफल टोली कै खराब प्रदर्शन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक दुई सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले खराब सुरुवात गरेका छन् । २०२२ का सुरुवाती चारै खेलमा दुबै टोली जित बिहीन बन्दै समस्यामा परेका छन् । जित बिहीन हुने जारी सिजनमा यी दुई टोली मात्र हुन् । चेन्नईले आफ्नो इतिहामा पहिलो पटक सुरुवाती दुबै […]

सम्बन्धित सामग्री

आईपीएल २०२४ का सर्वाधिक बलिया ५ टोली

४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ चैत ९ गते सुरु हुँदैछ । १० टोली सहभागी आईपीएल डबल राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । विश्व क्रिकेटका एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको ब्याटिङदेखि उदीयमान तीव्र गतिका बलर जेराल्ड कोट्जीको बाउन्सर हेर्न समर्थक आतुर छन् । कुनैपनि टोली कस्तो […]

आइपिएलमा आज सर्वाधिक दुई सफल टोली र कप्तानबीचको प्रतिस्पर्धा

एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को १२ औं खेलमा आज इतिहासकै सर्वाधिक दुई सफल टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा वानखडेमा सुरुहुनेछ । मुम्बईको घरेलु मैदान वानखडे ब्याटिङ सहयोगी पिच मानिन्छ । मुम्बई पहिलो र चेन्नई दोस्रो जितको सोचमा हुनेछन् । […]

ए डिभिजन लिगका लागि मनाङको 'युवा टोली', को को छन् खेलाडी?

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक सफल मध्येको टोली मनाङ मर्स्याङदी क्लबले आगामी लिगका लागि टोली घोषणा गरेको छ। अघिल्लो सिजन मनाङबाट कप्तान गरेका अञ्जन बिस्टलगायत राष्ट्रिय टोलीका दिनेश राजवंशी, पुजन उपरकोटी लगायतका खेलाडीले क्लब छाडिसकेका छन्। यस्तोमा मनाङले युवा खेलाडीसम्मिलित नयाँ टोली बनाएको छ। यो सिजनका लागि मनाङको…

नयाँ सिजनका लागि मनाङको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्बलले नयाँ सिजनका लागि आफ्नो टोलीको घोषणा गरेको छ । ए डिभिजन लिग सुरु हुनु ठिक दुई महिना अघि मंगलबार मनाङले मुख्य प्रशिक्षक गोलकिपर प्रशिक्षक र खेलाडीको नाम सार्वजनिक गरेको छ । आजै टोलीले पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप […]

यस्तो छ, ब्राजिलको विश्वकप इतिहास र रोचक तथ्य

विश्वकप फुटबलमा सर्वाधिक सफल टोली हो, ब्राजिल । ब्राजिल एक मात्र यस्तो टोली हो जसले हालसम्म भएका सबै विश्वकप फुटबल खेलेको छ । सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल देखि सन् २०२२ सम्मको विश्वकपमा सहभागिता जनाउने टोली ब्राजिल हो । ब्राजिल यो पटकको विश्वकपमा उपाधिको दाबेदार टोली हो । सर्वाधिक पाँच पटक विश्वकप जितेको ब्राजिलले सन् २००२ यता विश्वकप फुटबलको उपाधि जित्न सकेको छैन । ब्राजिलले पहिलोपटक सन् १९५८ मा स्वीडेनमा भएको विश्वकप जितेको थियो । त्यसपछि ब्राजिलले सन् १९६२ को विश्वक

आईपीएलमा सर्वाधिक सफल दुई टोलीबीचको भिडन्त आज

आईपीएलमा १४ संस्करण सकिँदा यी दुई टोलीले ९ पटक उपाधि जितेका छन् । यी दुई टोली प्राय सबै संस्करणमा शीर्ष स्थानका ठूलो प्रतिष्पर्धी हुन् । तर, नयाँ संस्करणको जारी आईपीएलमा इतिहास फेरिएको छ ।

आहा राराका सर्वाधिक सफल टोली मनाङ र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको चर्चा गर्दा केहि क्लबको प्रसंग उल्लेख नगर्ने हो भने त्यो अधुरो रहनेछ । त्यसमध्येका दुई क्लब हुन् मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब । आहा रारा गोल्डकपका सर्वाधिक दुई सफल टोली हुन् पुलिस र मनाङ । २०५८ सालको क्याराभान गोल्डकपलाई समेत छोड्दा लगातार २० वर्ष […]

घरेलु क्रिकेटका सफल कप्तान शरद

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि टोली सफल हुन त्यस टिमको कप्तानी गुण सर्वोत्कृष्ट हुनुपर्छ । असल कप्तान विना कागजी रुपमा बलियो भएर पनि टोली सफल हुन सक्दैन । कुनैपनि खेलाडीको कप्तानी गुण चिन्ने र पहिचान गर्ने अवसर घरेलु क्रिकेट र उमेर समूह हो । नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तानको नाम लिँदा निर्विकल्प शरद भेषावकरको नाम अग्रस्थानमा […]