एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३०१ सदस्यीय, ७ जना उपाध्यक्ष

नेकपा (एकीकृत समाजवादी) ले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। आज सम्पन्न केन्द्रीय समितिको बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्यूरो बनाउने निर्णय गरेको...

सम्बन्धित सामग्री

नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३०१ सदस्यीय

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्यको संख्या ३०१ पुर्‍याउने भएको छ। तर, केन्द्रीय कमिटीमा को-को रहने भन्ने टुंगो अझै लागिसकेको छैन।

नेकपा(एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरे ।मंगलबार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समुहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । त्यस्तै […]

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबारबाट सुरु भएको बैठकमा दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि समूहगतरूपमा छलफल हुनेछ । अध्यक्ष नेपालले मंगलबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई छलफल गर्न लागिएको हो । बैठक बिहान ११ […]

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि उक्त पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको हो । बैठक हलमा प्रवेश गर्नु अध्यक्ष माधव कुमार नेपालले आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । नेतृ रामकुमारी झाँत्रले आज र […]

एकीकृत समाजवादी पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक

माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ। चन्द्रागिरिमा जारी बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन्। पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। सो बैठकमा पार्टीको विधान तथा नियमावली माथि छलफल हुँदैछ। यस्तै बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र पनि जारी गर्ने छ।नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व