दुगड ग्रुपको ‘ज्ञान मसला’बजारमा

काठमाडाैँ- ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड गुरुपले ‘ज्ञान मसला’बजारमा ल्याएको छ । ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्ने कम्पनीले जनाएकाे छ। ज्ञान हल्दी, […]

सम्बन्धित सामग्री

नवीकरणीय ऊर्जा पहललाई बढावा दिन टाटा पावर र दुगड पावर फोर्जबीच सहकार्य

काठमाडौं । नेपालमा नवीकरणीय उर्जा पहललाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड र दुगड पावर फोर्जबीच सहकार्य भएको छ । यो सहकार्यले नेपालमा दिगो ऊर्जा उत्पादनमा कोशेढुंगा बन्न मद्दत गर्ने बताइएको छ ।  टाटा पावर नवीकरणीय उर्जा लिमिटेड (टीटीआरईएल) नवीकरणीय उर्जाको क्षेत्रमा एउटा अग्रणी कम्पनी हो भने दुगड पावर फोर्ज दुगड ग्रुपको भगिनी कम्पनी हो । टाटा पावर भारतको पावर कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनी हो ।  टाटा पावर नवीकरणीय उर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्ना भन्छन्, ‘दुगड पावरसँगको यो साझेदारी नेपालको उर्जाको क्षेत्रको इन्जिनियरिङ्गलाई पुनःपरिभाषित गर्ने रणनीतिक एकता हो । जब हामी नेपालको ऊर्जाको सम्भाव्य बजारभित्र प्रवेश गर्दछौं, एउटा परिवर्तनशील प्रभाव रहोस् भन्ने हामी चाहन्छौं । दुवै कम्पनीहरूसँग रहेका स्रोतहरू र विज्ञताको एकताले यस क्षेत्रमा दिगो ऊर्जाको खपतमा रहेको प्रणालीमा नयाँ परिस्थिति सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौं ।’  दुगड पावर प्रालिका व्यवस्थापकीय निर्देशक अभिशेक दुगड भन्छन्, ‘टाटा पावर नवीकरणीय उर्जा लिमिटेडसँगको हाम्रो सहकार्य नेपालको उर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्मनिर्भर र नवीकरणीय बनाउने रणनीतिक एकता हो । आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन् । नेपालको हरेक कुनामा स्वच्छ उर्जा पुर्याउने कुरामा हामी प्रतिवद्ध छौं । नेपालको दिगो उर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिवद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो ।’

धारा नेपालगन्ज म्याराथनमा ज्ञान खाद्यान्न प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – आठौं धारा नेपालगन्ज म्याराथनमा केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले सहप्रायोजन गरेको छ । धारा शुद्ध तोरीको तेल समेत केएल दुगड ग्रुपकै उत्पादन हो । धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण शनिबार हुँदैछ । विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पूर्णकालीन सदस्यता प्राप्तिसँगै डाइरेक्ट्रीमा सुचिकृत भएपछि नेपालको […]

एमभी दुगड ग्रुपको रक्तदान तथा निःशुल्क आँखाको शल्यक्रिया

काठमाडौं । एमभी दुगड ग्रुपले निःशुल्क आँखाको शल्यक्रिया, रक्तदान, छात्रवृत्तिलगायत सामाजिक काम गरेको छ । ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५औँ जन्मोत्सवको अवसर पारेर कम्पनीले यस्तो कार्यक्रम आयोजना गरेको जनाइएको छ । यो कार्यक्रममा ६६६ युनिट रगत संकलन, ६३ जनाको निःशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा बोटबिरुवा वृक्षरोपण गरेको जनाइएको छ । यस्तै,...

एमभी दुगड ग्रुपको रक्तदान

एमभी दुगड ग्रुपले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।कम्पनीका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव अवसरमा कम्पनीले रक्तदान कार्यक्रमसँगै अन्य थुप्रै कार्यक्रमहरू आयोजना गरेको हो । कम्पनीले देशको विभिन्न ठाउँमा रहेका आफ्नो शाखाहरूबाट ६ सय ६६ युनिट रगत संकलन गरेको छ ।सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार एवम् शल्यक्रिया कार्यक्रम सम्पन्न गरेको […]

एमभी दुगड ग्रुपको रक्तदान

काठमाडौं (अस) । एमभी दुगड गु्रपले कम्पनीका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव विभिन्न सामाजिक गतिविधिका कार्यक्रम गरी मनाएको छ । कोरोना महामारीलाई लक्षित गरी रगत अभावको समस्यालाई ध्यानमा राखेर बृहत् रक्तदान सञ्चालन गरिएको कम्पनीले बताएको छ । कम्पनीका कर्मचारीको सहभागितामा गरिएको रक्तदानमा देशभरका शाखाबाट ६६६ युनिट रगत संकलन गरिएको छ । कम्पनीको आयोजनामा सोलुखुम्बु र रामेछापमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । पुस १८ देखि २३ गतेसम्म सञ्चालन गरिएको शिविर सोलुखुम्बु र रामेछापको गोकुलगंगा, रस्नालु, प्रिती उमाकुण्ड, भण्डार हस्पिटल, गुम्देल हेल्थपोस्ट, चौलाखर्क हस्पिटल र कम्पनीको हाइड्रो डिभिजन, किन्जा सिटी हाउजिङ गरी विभिन्न ६ स्थानमा सञ्चालन गरिएको थियो । शिविरमा ९५० जनाले आँखा जाँच गरेका थिए । तीमध्ये ६० जनाको मोतियाबिन्दु र ३ जनाको आँखामा मासु पलाएकाको सफल शल्यक्रिया गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीका कर्मचारीले देशव्यापी बृहत् वृक्षरोपण कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा २७३५ वटा आँप, केरा, लिची, अम्बा, अमला, असोका, तेजपत्ता, निम, पीपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्राक्ष, सपाटुलगायत बोटबिरुवा विभिन्न सार्वजनिक स्थल, स्कुल, मन्दिर परिसर, काठमाडौं र हेटौंडा औद्योगिक क्षेत्र परिसर, डोलेश्वर महादेव र एमभी दुगडका शाखामा वृक्षारोपण गरिएको थियो । कम्पनीले वीरगन्जमा अवस्थित मानव सेवा आश्रमका ६४ वृद्धालाई खाना खुवाइएको बताएको छ । कम्पनीका उपाध्यक्ष विवेक दुगडले आफ्ना बुबाको जन्मोत्सव अवसर पारेरै उच्च शिक्षा अध्ययन पूरा गर्न आर्थिक अवस्था कमजोर रहेका २५ विद्यार्थीलाई छात्रावृत्ति घोषणा गरेका छन् ।

मोतीलालको जन्मोत्सवमा दुगड ग्रुपले गर्‍यो विभिन्न सामाजिक काम

एम. भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औ जन्मदिनको अवसरमा ग्रुपले विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ ।  ग्रुपले जन्मदिनको अवसरमा शनिवार देशभर रहेका आफ्ना शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मुलुकभरबाट ग्रुपले ६६६ युनिट रगत संकलन गरेको छ । जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा ग्रुपको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।  शिविर पौष १८ गते मंगलवार देखि २३ गते शनिवारसम्म सोलुखुम्बु र रामेछापको विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्य शिविर आय...

नेपाल बिल्डटेक २०२० मा महिन्द्रा ब्याकहो लोडर लञ्च

काठमाडौं । एमभी दुगड ग्रुपको दुगड ब्रदर्स एन्ड सन्सले नेपाल बिल्डटेक २०२० मा महिन्द्रा ब्याकहो लोडर लञ्च गरेको

एमभी दुगड ग्रुपको समारोह सम्पन्न

वैशाख महिनामा जितपुर सिमराबाट सुरु गरिएको स्वर्ण जयन्तीको उत्सव एमभी दुगड ग्रुपका काठमाडौंस्थित हाइड्रोपावर र अटोमोबाइल्सका गरी लगभग ५ सय कर्मचारीले भव्य रूपमा काठमाडौंको हायात होटलमा सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

म्याद नाघेका फ्रुटी बेच्ने दुगडको गोदाममा छापा, गोदाम शिल

काठमाडौं । प्रहरीको अपराध अनुसन्धान महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेर शिल गरिदिएको छ ।

फ्रुटी बनाउने पदार्थ मिति गुज्रेको भेटियो, दुगड ग्रुपको गोदाममा छापा [फोटोहरु]

दुगड फ्रुट एण्ड वेभरेज प्रालिको संतुगलस्थित कम्पनीमा महानगरिय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी नामक जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो ।