कपिलवस्तु – गृहमन्त्री बालकृष्ण खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन्। बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन्। मन्त्री खाँड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए। उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम […]