काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट खारेज गरेको छ । केवाइसी भ्यान आयातमा अन्य कम्पनीलाई प्रतिबन्ध लगाउन माग गर्दै सिजीले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र वासुदेव न्यौपानेको इजलासले सिजीले दायर गरेको रिट खारेज हुने फैसला सुनाएका हुन् । सिजीको […]
काठमाडौँ। एसीसी पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो। प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल छन्। प्रतियोगिताका […]
काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गरेका छन् । विराटनगर किङ्सकाविरूद्ध उनले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । दोस्रो संस्करणको यो २७औँ अर्धशतक हो । जसमा २३ खेलाडी सामेल छन् । यसअघि, जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल […]
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ..’ सार्वजनिक भएको छ। प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, व्याकुल माइला, अनुराधा कोइराला, दीपक विष्ट, नैनसिंह महर, सविना तामाङलगायतको अभिनय देख्न सकिन्छ। दशरथ सुनारको निर्देशनमा तयार भिडियोमा देश कसरी बन्न […]