साढे ३ बजे सम्मका लागि लुम्बिनी प्रदेश सभा बैठक स्थगित, मुख्यमन्त्री केसीले विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।  विपक्षी एमालेले संसद् अवरुद्ध पारेपछि साढे २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।  संसद् सचिवालयले साढे २ बजे जारी गरेको कार्यसूचीअनुसार मुख्यमन्त्री केसीले वक्तव्यसहित प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन् ।  सो प्रस्तावमाथि छलफल भई छलफलका क्रममा उठेको प्रश्नको जवाफपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।  यसैबीच दोस्रो बैठक सुरु भएर पनि सकिएको छ । अब अर्को बैठक ...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक शनिबार बस्दैछ । असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको […]

लुम्बिनी प्रदेश सभा बैठकः बजेटमाथिको छलफलमा कसले के भने?

दाङ – लुम्बिनी प्रदेश सभा बुधबार व्यस्त रह्यो। प्रमुख प्रतिपक्ष दलको विरोधका कारण पूर्णरुपमा सञ्चालन हुन नसकेको बैठक सहमति भएपछि निरन्तर रुपमा चलिरह्यो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विशेष सम्बोधनपछि बैठकले निरन्तरता पायो। दोस्रो अधिवेशनको १७ औँ बैठक ३ घण्टा ४० मिनेट चल्यो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश डुब्दा सत्तापक्ष र प्रतिपक्ष दुवै डुब्ने भएकाले […]

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक ३ माघमा

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार सुरु भएको अधिवेशनको दोस्रो बैठकमा ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, […]

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक माघ ३ मा बस्ने

दाङ – प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ। ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो। यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशतभन्दा बढी […]

आजका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित

रुपन्देही – आज साेमवारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि एमालेले भदौ १ गतेदेखि सुरू भएको हिउँदे अधिवेशनमा निरन्तर अवरोध गर्दै आएको छ ।

लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको  बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको  प्रदेशसभा सचिव दुर्लभ पुन मगरले बताए । लुम्बिनी प्रदेश  सभा एमालेले दुई सांसद विमला वाेली र अजय बहादुर शाहीलाई &nb

लुम्बिनी प्रदेश सभा बैठक पुन: स्थगीत

लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए।...

लुम्बिनी प्रदेश सभा बैठक आजपनि स्थगित

बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।

एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

१ भदौ,बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो । बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । […]

लुम्बिनी प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्री पोखरेलको पद धरापमा

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेश सभा बैठक २७ साउनमा बस्ने गरी डाकिएको छ । आज प्रदेश प्रमुख अमिक शेरचनले बैठक आव्हान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने गरी गठबन्धनले प्रदेश सभा बोलाउन निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले पछिल्लो निर्णय लिएका हुन् । पोखरेललाई हटाएर माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धन […]