नयाँ समीकरणका बाछिटा : बागमतीमा एमाले, माओवादी र राप्रपा मिल्दा कांग्रेस ‘आउट’

बागमती प्रदेशमा नयाँ बन्ने सरकारमा सत्ता समीकरण बदलिने देखिएको छ। केन्द्रमा सत्ता समिकरण बद्लिएसँगै बागमती प्रदेशमा पनि यसको प्रभाव पर्ने निश्चित भएको हो। विगतमा जस्तै केन्द्रमा दलहरुबीचको समिकरणले प्रदेशमा पनि प्रभाव...

सम्बन्धित सामग्री

राप्रपा पनि सरकारसँग असन्तुष्ट

२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारसँग असन्तुष्ट देखिएको छ । पार्टीको विचार र सिद्धान्तमाथि प्रधानमन्त्री र सत्तारुढ दलका सांसदहरुबाट पटक–पटक प्रहार भएको भन्दै राप्रपा नेताहरुले असन्तुष्टि जनाएका हुन् । १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन गरेको राप्रपा न्यूनतम साझा कार्यक्रम आएपछि मात्र सरकारमा गएको […]

राप्रपा सरकारमा नजाने

काठमाडौं, ११ पुष । राप्रपा सरकारमा नजाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए । राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ । राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो । पार्टीभित्रको दबाबका कारण राप्रपा अध्यक्ष लिङ्देनले सरकारमा नजाने निर्णय […]

गोरखा २ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश

राष्ट्रिय प्रजातान्त्रिक पार्टीका गोरखा २ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।  आफ्नो उम्मेदवारी निष्क्रिय बनाई बस्नेत माओवादी प्रवेश गरेका हुन् ।देशको राजनीतिक निकास वाम लोकतान्त्रिकले दिने भन्दै राप्रपा उम्मेदवार बस्नेत माओवादी प्रवेश गरेका हुन् । ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदव

चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।

एमाले र माओवादी कार्यकर्ताबाट राप्रपा उम्मेदवारमाथि हातपात, कारवाहीकाे माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएका हमलाको निन्दा गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि भएको आक्रमणमा दोषीलाई कारवाहीको माग गरेका हुन्।धनुषाको सबेला नगरपालिका-४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेले साङ्घातिक हमला गरेको राप्रपाको आरोप छ।यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा वडाध्यक्षका उम्मेदवार लिलिबर बिसीलाई

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

माओवादी महाधिवेशनमा राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा किन हाँसे सबै ?

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौँको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही । उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु । सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले […]

राप्रपा र हाम्रो गोत्र मिल्छ– प्रचण्ड

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् । देश र जनताको पक्षको विचारमा दुवै पार्टीको विचार मिल्ने उनको भनाइ छ । भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको मिल्ने […]