वडासदस्यलाई विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखराका वडाध्यक्ष पक्राउ

२६ पुस, पोखरा । आफ्नै वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिकाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगर वडा नं. २५ का वडाध्यक्ष भरतबहादुर अधिकारी छन् । गएको आइतबार जातीय विभेदजन्य गालीगलौज गरेको उजुरी परेपछि मंगलबार बिहान अधिकारीले आफैं प्रहरी कार्यालयमा उपस्थित भएर गिरफ्तारी दिएको जिल्ला प्रहरी कार्यालय कास्की […]

सम्बन्धित सामग्री

जबर्जस्ती करणीकाे आरोपमा वडाध्यक्ष पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।...

कोल्हवी-५ का वडाध्यक्ष पक्राउ

२७ फागुन, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले […]

१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं– बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो […]

१४ वर्षिया बालिका बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार प्रयासको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९का वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको विकट कैलाशका वडाध्यक्ष भुवनसिं घलानविरुद्ध १४ वर्षिया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि...

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

धनकुटा : २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई प्रहरी शनिबार राति पक्राउ गरेको छ।पीडित महिलालाई आरोपित राईले शुक्रबार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए। पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ।राई

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बैतडी – बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीकाे मेलौली नगरपालिका १ का अध्यक्ष शरदसिंह नेगी र त्यही ठाउँका केशवसिंह नेगी रहेका छन् ।   एक २८ वर्षीया युवतीलाई गएकाे चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।   पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवै जनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको ज...

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बैतडी- बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी […]

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा बैतडीको मेलौली नगरपालिका-१ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। मेलौली-१ का वडाध्यक्ष शरदसिंह नेगी सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकराज जोशीले बताए । नव निर्वाचित...

कीर्ते गरेको आरोपमा भोटखोला-४ का वडाध्यक्ष पक्राउ

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष पक्राउ परेका छन्। कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए।जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन। भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ।भोटे एमालेबाट

हत्याको आरोपमा धनुषा सबैला–४ का वडाध्यक्ष पक्राउ

जनकपुरधाम : हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।सडक विस्तारका क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमित्रादेवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडा नम्बर ४ का अध्यक्ष कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो। उनलाई पथलाका नामले पनि चिनिन्छ।  धनुषाको सबैला नगरपालिका–४ मा ०७७ वैशाख २३ गते सडक विस्तारका क्रममा झडप हुँदा सुमित्रादेवीको हत्या आरोपमा वडाध्यक्ष ठाकुर पक्राउ परेका हुन्।सडक विस