काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटको पेसी हरि फुयाँलको इजलासमा परेको छ।नयाँ बसपार्क क्षेत्रका होटलहरुमा सीसी क्यामेरा अनिवार्य गरिएको छ।दसैंभरी पनि मनसुन सक्रिय हुने मौसम विभागले प्रक्षेपण गरेको छ।निर्वाचन खर्चको सीमा बढाउनका लागि निर्वाचन आयोगले तयारी थालेको छ।लेबनानमा डुंगा दुर्घटना हुँदा हालसम्म ९४ जनाको मृत्यु भएको छ।