वकिललाई छक्याएर प्रधानन्यायाधीशको स्वागतद्वारबाट कार्यकक्ष यसरी छिरे जबरा (फाेटाेफिचर)

काठमाडौं । नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्के गेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् । बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् । मुल गेटमा नेपाल बारले धर्ना […] The post वकिललाई छक्याएर प्रधानन्यायाधीशको स्वागतद्वारबाट कार्यकक्ष यसरी छिरे जबरा (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

लिङदेनको कार्यकक्ष बाहिर कुटिए राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ

काठमाडौं,२७ फागुन । राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण भएको छ । आज बसेको पार्टी कार्य सम्पादन समितिको बैठकका क्रममा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका सदस्य श्रेष्ठ कुटिएका हुन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेको बताईएको छ । पार्टीको बैठकमा श्रेष्ठले पाण्डेलाई भ्रष्टचारीको संज्ञा दिँदै कडारुपमा आलोचना गरेका थिए । श्रेष्ठले […]

पोखरामा मेयरको नयाँ कार्यकक्ष बनाउँदा प्राविधिकको बिचल्ली

११ पुस, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भदौ अन्तिम सातादेखि नयाँ कार्यकक्षमा बस्दै आएका छन् । अघिल्ला नगर प्रमुख बस्दै आएको कार्यकक्ष साँघुरो र अँध्यारो भएको भन्दै उक्त भवनको माथिल्लो तलामा उनले सुविधासम्पन्न कार्यकक्ष बनाउन लगाएका थिए । मेयरको कार्यकक्ष बनाउन पोखरा महानगरपालिकाले ५५ लाख रुपैयाँ खर्च गरेको थियो । जबकि ४ वर्षअघि […]

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीको कार्यकक्ष बनाउन १० लाख खर्च

१८ साउन, काठमाडौं । मुख्यसचिवबाट राजीनामा दिई राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बनेका शंकरदास बैरागीको कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्का नाममा असार २०८० मा यो रकम रकमान्तर गरेको हो । मन्त्रालयका अनुसार उनको कार्यकक्ष व्यवस्थापनका लागि यो रकम रकमान्तर निकासा भएको हो ।

बालेनको कार्यकक्ष अगाडि व्यापारीको प्रदर्शन, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरपालिकाका  विरुद्धमा  फुटपाथ व्यवसायीले आन्दोलन थालेका छन्।  जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका छन्।महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले विकल्पबिना नै व्यापार व्यवसायबाट लखेटिएको भन्दै  महानगर प्रमुख बालेन साहको कार्यकक्ष नजिकै पुगेर आन्दोलन गरेका हुन्।काठमाडौं महानगरपालिकाको

धरानमा बराह सहकारीपीडित आन्दोलित, मेयर साम्पाङको कार्यकक्ष तोडफोड

काठमाडौं, १६ साउन । धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् । बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् […]

एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ । सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरूले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् । सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरू सन्तोष शेर्पा, कैलाश गिरी […]

एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

२७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ । सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् । सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश […]

प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर सचिवलाई, डा यादव कार्यकक्षविहिन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हालै सरुवा भएर आएकी नयाँ सचिव देवकुमारी गुरागाईंलाई प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर व्यवस्थापन गरिएको छ।

सिंहदरबारभित्र अधिकांश मन्त्रीको कार्यकक्ष खाली

गृष्मा राजभण्डारीकाठमाडौं, असोज २५ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तीन महिनासम्म सरकार विस्तार भएन । सरकारले पूर्ण आकार नपाउँदा त्यसैलाई अत्तो थापेर सरकारी संयन्त्र निष्क्रिय भए । सरकार विस्तार भएपछि नवनियुक्त मन्त्रीहरुले दिनरात नभनी काम गर्ने प्रतिवद्धता जनाए । सपथ खाएको चारदिनपछि कार्यकक्ष पुग्दा अधिकांश मन्त्रीको कार्यकक्ष खाली थियो । कार्यालयमा भएकाहरु भेटघाटमा व्यस्त देखिन्थे […]