मिथिलाञ्चलमा चैती छठ सुरु : आज खर्ना पर्व मनाइँदै

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव अन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ ।  चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धुमधामका साथ खर्ना पर्व मनाइँदैछ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहर

सम्बन्धित सामग्री

तराई मधेशमा आज चैती छठ, जनकपुरमा घाट पुगे व्रतालुहरू

जनकपुरधाम । जनकपुरधामसहित मधेशका जिल्लाहरूमा आज श्रद्धा पूर्वक चैती छठ पर्व मनाइँदै छ । जनकपुरधामको गंगासागर, अरगजासहितका पोखरीमा चैती छठ मनाउने व्रतालुहरू घाटमा पुगेका हुन् । घाटमा छठ सामग्री राखेपछि आकर्षक देखिएको छ । चर्को घाम रहेकाले अहिले घाटमा भिडभाड देखिएको छैन । छठ व्रतालुहरू छठीमैयाको रूपमा सूर्य देवताको पूजा गरिन्छ । आज अस्ताउँदो सूर्यलाई […]

मिथिलाञ्चलमा आज चैती छठ मनाइँदै

२ वैशाख, जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ …

मिथिलाञ्चलमा चैती छठ सुरु: आज खर्ना पर्व मनाइँदै

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धूमधामका साथ खर्ना पर्व मनाइँदै छ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, […]