नेकपा एसका नेता राजु गुरुङको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको रिट न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

सम्बन्धित सामग्री

उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ । आफ्नो उम्मेदवारी कायम नै हुनुपर्ने माग गर्दै निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसी न्यायाधीश फुयालको इजलासमा तोकिएको हो । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्