दलहरूसँग सभामुख असन्तुष्ट

संसदीय समिति सभापति चयनमा बेवास्ता गरेको गुनासो सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापति चयनमा दलहरूले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति चयन नहुँदा सिंगो...

सम्बन्धित सामग्री

हिउँदे अधिवेशनको कामबाट सभामुख नै असन्तुष्ट

२ वैशाख, काठमाडौं । हिउँदे अधिवेशनमा प्रतिनिधिसभाबाट भएको कामप्रति सभामुख देवराज घिमिरे नै असन्तुष्ट देखिएका छन् । आइतबार बसेको हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले आगामी अधिवेशन प्रभावकारी र परिणाममुखी विश्वास व्यक्त गरे । ‘कानुन निर्माण, …

राष्ट्रपतिबाट संसद्का महासचिवको नियुक्ति रोकिएको भन्दै सभामुखको आपत्ति

न्याय सेवाको पृष्ठभूमिबाट आएका पाण्डेयको महासचिवमा सिफारिसप्रति संसद् सेवाका कर्मचारी असन्तुष्ट सभामुख देवराज घिमिरेले संसद्को महासचिव नियुक्तिको सिफारिस राष्ट्रपतिबाट रोकिनु अनुचित भएको बताएका छन् । महासचिव भरतराज गौतमको राजीनामापछि संविधान र कानुनबमोजिम...

निर्माणाधिन संसद भवनको प्रगतिप्रति सभामुख घिमिरे असन्तुष्ट

काठमाडौँ- सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गरे । […]

संसदमा देखिन थाल्यो सभामुख र सत्तापक्षबीच अविश्वास

सभामुख देवराज घिमिरेले अस्वाभाविक रूपमा बैठक धकेलेर असहयोगी भूमिका खेलेको भन्दै सत्तापक्ष सशंकित, आफ्नो तजबिजी अधिकार खोस्न थालेको भन्दै सभामुख पनि असन्तुष्ट  प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र सत्तापक्ष गठबन्धनबीच अविश्वास र टसल...

संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने क्रम बढेपछि सभामुख असन्तुष्ट

पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ। आइतबार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो।...

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

सापकोटाले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताउनुभयो । सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताउनुभयो ।

संसदमा गणपूरक संख्या पुग्न छाडेकोप्रति सभामुख असन्तुष्ट

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमवार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।  पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतवार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा स

संसदीय विशेष समिति बनेपछि पनि एमाले असन्तुष्ट, अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपम

एमालेसँग सभामुख असन्तुष्ट

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन् । सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्धाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत पनि गराए । मंगलबारको प्रतिनिधिसभा  बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजीसहित अवरोध गरेपछि उनले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढन पटकपटक आग्रह गरे

प्रतिपक्षसमक्ष प्रदेश १ का सभामुखको प्रस्ताव– ‘विश्वासको मतको छिनोफानो दशैंपछि’

२४ असोज, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले दशैंपछि मात्र विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रस्ताव गरेका छन् । अल्पमतको सरकारलाई दशैं मनाउन दिन खोजेको भन्दै प्रतिपक्ष भने असन्तुष्ट छ । अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्यले २५ गते भित्र विश्वासको मत लिने प्रक्रिया सुरु गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि सभामुखले दशैं मनाउन […]