एमालेबाट उपमेयरका उम्मेदवार कांग्रेस प्रवेश

तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेबाट उपमेयरका उम्मेदवार कांग्रेस प्रवेश गरेका छन् । नेपाली काँग्रेस शुक्लागण्डकी–९ ले आयोजना गरेको चुनावी सभामा एमालेका उपमेयरका उम्मेदवार शिवप्रसाद लम्साल कांग्रेस  प्रवेश गरेका हुन्। उनलाई...

सम्बन्धित सामग्री

कांग्रेस (वीपी) परित्याग गरी पुष्प पराजुली नेपाली कांग्रेस प्रवेश

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेस (वीपी)का केन्द्रीय उपसभापति तथा तनहुँ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पुष्प पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ २ का सत्ता गठबन्धन दलका उम्मेदवार शंकर भण्डारीले पार्टीमा स्वागत गरेका हुन् ।

पाल्पामा राप्रपाका उम्मेदवार कांग्रेस प्रवेश

पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी राप्रपाका जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरे काँग्रेस प्रवेश गरेका हुन् । लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उनले एक

राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेस प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए ।उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि छन् । लुम्बिनी विकास कोषमा काम गरेका ई.श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दखल राख्

विवेकशिल साझा परित्याग गरि ढुंगेल कांग्रेस प्रवेश

काठमाडौं, १३ असोज । गत २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ प्रदेश ‘ख’ मा बिबेकशिल साझाबाट उम्मेदवार भएका पुरुशोतम ढुंगेल आज नेपाली कांग्रेस प्रबेश गरेका छन । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज एक कार्यक्रमकाबीच कांग्रेसमा प्रबेश गराएका हन ।

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल कांग्रेस प्रवेश

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार विहान कांग्रेस नेता प्रकाशमान सिंहले डंगोललाई पार्टी प्रवेश गराएका हुन् । गत निर्वाचनमा उनी काठमाडौं – १  (ख)  प्रदेशमा विवेकशील साझाबाट उमेदवार भएका थिए । त्यहाँ एमालेका गणेश दुलाल विजयी भएका थिए । दुलालले ४ हजार २ सय ४२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका थिए । उनी १९ मतले पराजित हुँदा तेस्रो भएका विवेकशील साझा डंगोलले २ हजार ७ सय २५ मत ल

विवेकशील साझाका प्रदेश उम्मेदवार ढुंगेललाई कांग्रेस भित्र्याए प्रकाशमानले

काठमाडौं : विवेकशील साझाका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्। बिहीवार कांग्रेस नेता प्रकाशमान सिंहले ढुंगेललाई कांग्रेस प्रवेश गराएका हुन्। ढुंगेल गत निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ख प्रदेशमा उम्मेदवार थिए। कांग्रेस प्रवेश गरेका ढुंगेल २०३६ सालपछि लगातार दुई कार्यकाल नेपाल विद्यार्थी संघ, धनुषाका जिल्ला सभापति थिए। धनुषाबाट…

शुक्लागण्डकीका उपमेयरका उम्मेदवार कांग्रेस प्रवेश

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी,लेनिनवादी ) बाट उपमेयर पदका उम्मेदवार बन्नु भएका शिव प्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी वडा नम्बर–९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो । लम्साललाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेस […]

वडाध्यक्षका उम्मेदवार बलायर कांग्रेस प्रवेश

डोटी ।  डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका–११ का वडाध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता शेरबहादुर बलायरले पार्टी परित्याग गरी बिहीबार नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । वडाध्यक्षमा आफ्नो उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसकेका उहाँले एकाएक पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर […]

डाेटी : माओवादीका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

डोटी – डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसक्नभएका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराउनुभएको हो । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।  माओवादीले सत्ता, सरकार,...