मोरङ– विराट गोल्डकप प्रतियोगिता सम्पन्न भएको चार महिना बितिसक्दा पनि आय व्यय सार्वजनिक हुन सकेको छैन। केही समयअघि गोल्डकपको आर्थिक विषयमा बसेको पहिलो बैठकमा प्रतियोगितामा १ करोड ४७ लाख ७० हजार रुपैयाँ आम्दानी भएको आँकडा पेश गरिएको थियो। प्रतियोगितामा १ करोड ६१ लाख ४० हजार रुपैयाँ खर्च भएको प्रारम्भिक अनुमान छ। गोल्डकप ट्रष्टका एक पदाधिकारीका […]