काठमाडौं (हाम्रो खेलकुद) – यसपालीको विराट गोल्डकप चैत पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म हुने जनाएको छ । यसपालीको विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महनगरपलिकाका प्रमुख नागेश कोइराला रहेका छन् । विराट गोल्डकप ट्रष्टले गोल्डकप खेल मात्र नभई सहरका […]