एमालेका वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गर्न उनलाई लगिएको हो। केहीदिनदेखि अस्वस्थ भएपछि उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। तर स्वास्थ्य थप बिग्रिदै गएपछि परिवारको निर्णयमा थप उपचारका लागि दिल्ली लगिएको हो। खनाल मिर्गौलाको समस्याबाट पीडित छन्।

सम्बन्धित सामग्री

एमाले नेता खनाललाई उपचारका लागि दिल्ली लगियो

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरेका छन् । स्वास्थ्य उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली जानु अघि उनले विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनास बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने […]

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली लगिएको छ । भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उनको उपचार हुने नर्भिक अस्पतालले जनाएको छ ।

पूर्व प्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

पाल कम्युनिष्ट पार्टी ९एमाले० का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिउँसो १२ः३५ को विमानबाट भारतको दिल्ली लगिएको छ । तीन दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार नआएपछि दिल्लीस्थित एपोलो अस्पताल लगिएको उहाँको सचिवालले जनाएको छ ।