केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट मीन विश्वकर्माले दिए राजीनामा

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीको निर्वाचन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै विश्वकर्माले राजीनामा दिएका हुन् । “दुई डाक्टरले पार्टीको १० औँ महाधिधवेशनदेखि हुँदै आएको समावेशी प्रतिनिधित्व धुलिसात पार्नुभएको छ । यो व्यवस्थाले कांग्रेसमा दलित समुदायको प्रतिनिधित्व शुन्यमा पुर्‍याएकाे छ,” रााजीनामा...

सम्बन्धित सामग्री

एमालेका केन्द्रीय सदस्य रामप्रित रामले छाडे पार्टी

नेकपा एमालेका केन्द्रीय सदस्य रामप्रित रामले आफ्नो पदबाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रामले सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् । केन्द्रीय सदस्य रामले पार्टी केन्द्रीय कमिटी बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्ट्याउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरूसँग साठगाँठ गरेको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।एमाले निकट जाति मुक्ति समाजका केन्द्रीय सचिव

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिनुभएकाे छ । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिनुभएकाे हाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उहाँको दाबी छ । तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई […]

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

२९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा […]

विवेकशील साझाका केन्द्रीय सदस्य यादव प्रदेश संयोजक भण्डारीले दिए राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् । छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै यादव र भण्डारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् । यादव पार्टीको कानून मामिला विभाग प्रमुखसमेत हुन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए । यादव यसपटक समानुपातिकको […]

जसपाका केन्द्रीय सदस्य चौगाईंले दिए राजीनामा

१५ वैशाख, कलैया । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य प्रकाश चौगाईं र कलैया उपमहानगर कमिटी अध्यक्ष शिवनाथ पटेलले पार्टीको पदबाट राजीनामा दिएका छन । केन्द्रीय सदस्य चौगाईं र उपमहानगर अध्यक्ष पटेलले लिखित रुपमा राजीनामा दिंद पार्टी नेतृत्वसँग बुंदे प्रश्न समेत गरेका छन् । पार्टीले गठबन्धन अनुसार चुनाव लड्ने निर्णय गरे पनि बाराको दुईटा […]

केन्द्रीय सदस्य बर्तौलाद्वारा राप्रपा परित्याग

पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, विज्ञप्तिमा भनिएको छ ।

काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै उनले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गरेका हुन् । पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको […]

मीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

काठमाडौँ– कांग्रेस केन्द्रीय सदस्य तथा दलित संघका अध्यक्ष मीन विश्वकर्माले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । विश्वकर्माले पार्टीको विधानविपरित निर्वाचन निर्देशिकामा दलितहरुको प्रतिनिधित्व रोक्ने गरी व्यवस्था गरिएको भन्दै राजीनामा दिएका हुन् । उनले पार्टीले स्थापनाकालदेखि नै समावेशीतालाई पालना गर्दै ९ औं महाधिवेशनदेखि स्थानीय […]

मिन विश्वकर्माले कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट दिए राजीनामा

काठमाडौं : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन्। निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका हुन्।  वर्तमान विधानको गलत ब्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यकालगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको

महाधिवेशनको मुखमा काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।  महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै उनले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गरेका हुन् । पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको सभापति शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ । ‘षड्यन्त्र मुलक ढंगबाट दलित समूद