काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा […]
‘बिग बोस २०’ को घरमा ठट्टा गर्दागर्दै विवाद चर्किएको छ । काजी तौकीरको प्र्यांकबाट सुरु भएको विवादले नकुल धुल र गुल्लू (कुशल तंवर) लाई एकअर्का विरुद्ध खनिने बनाइदियो ।
दुवैबीच चर्काचर्की मात्र भएन, हातपातको अवस्थासमेत सिर्जना …
हेटौँडा । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति […]
२८ असोज, काठमाडौं । मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड गरिएको छ ।
बुधबारको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदको अनियमितता लगायतमा खरेलको संलग्न रहेको भनेर समिति सदस्यहरूले विषय …
Former Bagmati Province Chief Minister Bahadur Singh Lama has won the post of joint general secretary (Indigenous Nationalities) at the Nepali Congress’s 15th