काठमाडौँ । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए । ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने […]
सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको जिकिर गरे।
RajdhaniDaily.com | काठमाडौं । नेपालको अग्रणी अन–डिमाण्ड सेवा प्लेटफर्म भेटायो ले जाडो मौसमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका घर तथा कार्यालय प्रयोगकर्ताका लागि व्यावसायिक -
काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न पार्टी पंक्तिलाई अपील गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिएकै कारण प्रतिनिधिसभाको टिकट काटिएका उनले एक सोमबार भिडियो सन्देश जारी गर्दै एमाले उम्मेदवारलाई जिताउन सबैजना एकजुट भएर मैदानमा उत्रिनुपर्ने बताएका हुन् । उपमहासचिव भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणबारे सम्बन्धमा मापदण्ड बनाउनुपर्ने विषयमा […]