युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मंगलबार युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो ताजा आक्रमण भएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको उल्लेख गर्दै युद्ध अन्त्य […]
काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उहाँको भनाइ छ । उहाँले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर […]
२३ र २४ भदौको जेन–जी विद्रोहको परिणामस्वरूप बनेको सरकारले आगामी २१ फागुनमा चुनाव गराउँदै छ। विघटित संसद् पुनःस्थापनाको मुद्दा विचाराधीन नै छ। तर, घोषित मितिमा निर्वाचन गराउन निर्वाचन आयोग र दलहरूको चुनावी अभियानले गति लिन थालेको छ। ठीक यहीबेला नेपाली राजनीति भने इतिहासकै गहिरो अनिश्चितता, संरचनागत कमजोरी र वैचारिक अन्योलको चरणमा प्रवेश गरेको छ। भ्रमपूर्ण […]
लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट २४ करोड ३० बराबरको आम्दानी भएको छ । यस वर्ष अलैँची प्रतिकिलो एक हजार ८०० देखि दुई […]
Kathmandu. Political party candidates are currently busy campaigning for the House of Representatives election scheduled for February 21. A total of 275 candidates are vying for 165 seats under the first-past-the-post system and 110 seats under the proportional representation system, deployed across their respective constituencies.This election, interpreted as a 'referendum' between traditional parties and new alternative political forces, has become a matter of prestige for both sides.The Nepali Congress and CPN-UML were particularly targeted during the 'Genji Uprising'. The government led by the two largest parties of the dissolved parliament had to surrender to the Genji Uprising within 28 hours....