राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ २३ गते

काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सभामा रहेका दलहरूका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ । राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरू कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल बिदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति चयन

एक वर्ष अवधिपछि सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति (संसदीय समिति) मा बुधबार सभापति चयन भएका छन् ।

रिक्त दुई विषयगत समिति सभापतिमा सर्वसम्मत

मधेश प्रदेश सभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् ।

रिक्त दुई विषयगत समिति सभापतिमा सर्वसम्मत

मधेश प्रदेश सभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् ।

राष्ट्रिय सभाका ४ वटा विषयगत समितिका सभापति निर्विरोध

काठमाण्डाै – राष्ट्रिय सभाका चार वटा विषयगत समितिका सभापति निर्विरोध हुने पक्का भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाका चार वटा विषयगत समिति सभापतिको चुनावका लागि चार जनाको मनोनयन दर्ता भएको जानकारी दिनुभयो । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने पक्का छ । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गर्नुभएको छ । प्रत्या...

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। आज चार समितिको सभापतिमध्ये दिगो…

मधेशः प्रदेशसभाका रिक्त विषयगत समिति सभापतिमा सत्ता गठबन्धनको ‘कब्जा’

जनकपुरधाम– मधेश प्रदेशको प्रदेशसभामा लामो समयदेखि रिक्त रहेको विषयगत समितिका सभापति चयन भएका छन्। प्रदेशसभामा रिक्त रहेको सार्वजनिक लेखा समिति, कृषि तथा भूमि व्यवस्था समिति र प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापतिमा सत्ता गठबन्धनका सांसदहरु चयन भएका हुन्। सार्वजनिक लेखा समितिको सभापतिमा सत्ता घटक दल नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा […]