ललितपुर महानगरले ११ क्लबलाई दियो ३७ लाख रुपैयाँ

ललितपुर महानगरपालिकाले ललितपुरका ११ क्लबलाई ३७ लाख रुपैयाँ सहयोग गरेको छ ।

सम्बन्धित सामग्री

पहिरो पीडितलाई कृषि बैंकको ताप्लेजुङ शाखाले दियो १ लाख रुपैयाँ राहत

कृषि विकास बैंकको ताप्लेजुङ शाखाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ।...

१० मिनेटको दृश्य थपेर शुक्रबार नेपालमा पुनः रिलिज हुँदै ‘स्पाइडरम्यान’

काठमाडौं । जतिबेला नेपाली बक्स अफिस सुक्खा थियो, त्यतिबेला हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले उद्योगलाई राहत दियो । नेपालमा यसको लाइफटाइम कलेक्सन ७ करोड ३० लाख रुपैयाँ रह्यो । कोरोना महामारीपछि यो फिल्मले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो । यही फिल्मलगत्तै डक्टर स्ट्रेन्ज २ र टपगन माभेरिकले पनि नेपालमा राम्रो […]

लाङटाङ निकुञ्जले दियो किसानलाई ३६ लाख रुपैयाँ राहत

रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जले किसानलाई ३६ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ।जंगली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा राहत रकम वितरण गरिएको हो। राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा

ग्याँस विस्फोटका पीडितलाई महानगरले दियो दश लाख रुपैयाँ

गत कार्तिकमा नबःहाल टोलमा भएको ग्याँस बिस्फोटका पीडित परिवारलाई ललितपुर महानगरपालिकाले दश लाख रुपैयाँ प्रदान गरेको छ। महानगरपालिकाका मेयर चिरिबावु महर्जन र उपमेयर गीता सत्यालले उक्त रकम पीडित परिवारलाई प्रदान...

हिमालयन बैंकले संकटा क्लबलाई दियो १० लाख रुपैयाँ

हिमालयन बैंक लिमिटेडले शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्युरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ ।  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक  समारोहका बीच संकटा क्लबका महासचिब रमेश धोज बस्नेतलाई हस्तान्तरण गरेका छन् । बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो ।  बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवद्र्धनमा ...

मैवाखोला गाउँपालिकाले दियो सुकुम्बासीलाई जग्गा

ताप्लेजुङ : मैवाखोला गाउँपालिकाले सुकुम्बासीविहीन पालिका बनाउने अभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेर काम थालेको गाउँपालिकाले सुकुम्बासीको तथ्यांक संकलनको काम सकेर जग्गा खरिद प्रक्रिया अघि बढाएको छ।जसअन्र्तगत वडा नम्बर ४ साँघु ताम्राङमा पहिचान भएका दुई परिवारलाई जग्गा खरिद गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो लिम्बूले जानकारी दिए। ‘हामीले चालु आर्थिक वर्षमा सुकुम्बासी घरपरिवार पहिचान तथा जग्गा खरिदका लागि ४० लाख रुपैयाँ विनिय

अर्थ मन्त्रालयले दियो थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ

अर्थ मन्त्रालयले थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको छ । राजधानीको त्रिवि शिक्षण अस्पतालसहित उपत्यका बाहिरका विभिन्न १२ अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सो रकम उपलब्ध गराएको हो ।काठमाडौंको त्रिवि शिक्षण अस्पताललाई ८० लाख,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश

नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे। मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार…

नेपाल सुपर लिग भोलिबाट, विजेताले ३५ लाख रुपैयाँ पाउने

भोलिबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउन पुरस्कार राशिको घोषणा गरेको हो । सोही कार्यक्रममा आयोजकले जेठ १ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।आयोजकले कोरोनाभाइरसको महामारी बाबजुत पनि सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दियो । प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबल