काठमाडौं– थापाथली सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती खाली गराउन माइकिङ गरिरहेको छ । वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने चेतावनीसहित थापाथली सुकुम्बासी बस्तीमा महानगर प्रहरीले माइकिङ गरेको हो। आज साँझ नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थितिमा बस्ती क्षेत्रमा पुगेर खाली गर्न आग्रह गरेको हो। माइकिङमार्फत बस्तीमा बसोबास […]
काठमाडौं- व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज काठमाडौंको नक्सालबाट उनलाई पक्राउ गरेको हो । सीआईबीले विज्ञप्ति जारी गर्दै धितोपत्र सम्बन्धी कसूरमा गोल्छालाई पक्राउ गरिएको पुष्टि गरेको हो । सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छाविरुद्ध अनुसन्धान […]
गोरखा– गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनी बढ्दै गएको सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए । गत वर्ष ३० लाख ४५ हजार राजस्व संकलन भएको उनले बताए। ‘सङ्ग्रहालयको बनोट, यहाँ […]
१० वैशाख, काठमाडौं । काठमाडौं सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ । आज बिहीबार साँझदेखि प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय स्रोत काठमाडौंले जानकारी दिएको छ …