सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक

सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्चालनमा ल्याएको छ । यो सँगै अब सहकारीका सदस्यले समेत बैंकका एटिएममा उक्त कार्ड प्रयोग गरेर रकम निकाल्न सक्ने छन् । उक्त कार्डबाट सहकारी सदस्यका ग्राहकले जुनसुकै बैंकको एटिएम बुथबाट पैसा झिक्न सक्नेछन् । यो भिजा कार्ड दक्षिण एशियामै पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।  एटिएम...

सम्बन्धित सामग्री