जनार्दन शर्मा प्रकरणः छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ । बिहीबार बसेको बैठकले प्रतिवेदन तयार पारेको समितिका एक सदस्यले जानकारी दिए ।

सम्बन्धित सामग्री

जनार्दन शर्मा प्रकरणमा छानबिन समितिकाे प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।  आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन/अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताउनुभयो । ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसम...