काठमाडौँ। प्रदेश नम्बर २ को नामको लागि गोप्य मतदान सुरु भएको छ। प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरु प्रस्ताव गरेको छ।
मधेस नाममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी सहमत छन्।