प्रदेश २ को राजधानी तोक्न मतदान सुरु

काठमाडौँ, ३ माघ। प्रदेश २ को राजधानी तोक्न प्रदेशसभामा मतदान शुरु भएको छ । प्रदेश २ को राजधानीको विषयमा तीनवटा प्रस्ताव मतदानका लागि तय गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको हो । जसमा पहिलो प्रस्ताव जनकपुरधाम हो। यसका प्रस्तावकहरु परमेश्वर साह, […]

सम्बन्धित सामग्री

प्रदेश २ को नामका लागि गोप्य मतदान सुरु

काठमाडौँ। प्रदेश नम्बर २ को नामको लागि गोप्य मतदान सुरु भएको छ। प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरु प्रस्ताव गरेको छ। मधेस नाममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी सहमत छन्।

प्रदेश २ को नामकरणका लागि मतदान

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि मतदान सुरु भएको छ । प्रदेशको नाम सम्बन्धमा प्रदेशसभा सदस्य भरतप्रसाद साह र शैलेन्द्र यादव प्रस्तावक रहेको ‘मधेस’ प्रस्तावमाथि मतदान सुरु भएको हो । प्रदेशसभा सदस्य डिम्पल झा अस्वस्थ रहेका कारण सभामुखले उनलाई मतदानमा प्राथमिकता दिएका थिए । सोही अनुसार मधेस प्रदेशको पक्षमा सबैभन्दा पहिला उनले मतदान गरिन् ।प्रदेशको नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्दछ । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् । प्रदेशको नाम पारित गर्

मधेस प्रदेशको पक्षमा मतदान जारी

प्रदेश २ को स्थायी राजधानी बहुमतले पारित भएपछि प्रदेशको नाम 'मधेस प्रदेश'का लागि मतदान सुरु भएको छ।...

प्रदेश २ को राख्न मतदान सुरु

जनकपुर । प्रदेश २ को नाम तय गर्न मतदान सुरु भएको छ । आजै प्रदेशको राजधानी जनकपुर हुने निर्णय गरेको प्रदेश सभामा अहिले नाम राख्ने विषयमा मतदान सुरु भएको हो । प्रदेश २ को नम मधेस राख्न जसपा र राजपाले प्रस्ताव गरेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीले राखेको जानकी प्रदेशको प्रस्तावमा एमालेले पनि समर्थन...

प्रदेश २ को स्थायी राजधानी जनकपुरका लागि मतदान सुरू

न्युज अफ नेपाल काठमाडौं । देश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो। राजधानी सम्बन्धी दल तथा सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गराएको ६ वटा प्रस्तावलाई परिमार्जन गर्दै संसदीय समितिले तीन वटा प्रस्ताव अघि सारेको […]

प्रदेश २ को राजधानी 'जनकपुरधाम'का लागि मतदान सुरु

जनकपुरधाम । प्रदेश २ को राजधानी तोक्न मतदान सुरु भएको छ । नामकरण र राजधनी तोक्न गठित भएको समितिको प्रतिवेदनमाथि छलफल सकिएलगत्तै जनकपुरधाम राजधानीका लागि मतदान सुरु भएको छ । अध्ययन समितिले स्थायी राजधानीका लागि ७ वटा प्रस्तावलाई परिमार्जन गरी तीनवटा बनाएको छ ।  पहिलो प्रस्तावमा जनकपुरधाम स्थायी राजधानीको केन्द्र भई उत्तरमा ढलकेवर...

प्रदेश २ को राजधानी जनकपुरलाई बनाउने कि नबनाउने ? प्रदेशसभामा सुरु भयो मतदान

जनकपुर : प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउने प्रस्तावमाथि मतदान सुरु भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट स्थायी राजधानीका लागि संयुक्त रुपमा पेस भएको प्रस्ताव जनकपुरधाममाथिको मतदान प्रक्रिया सुरु भएको हो। प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत…

प्रदेश २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु

काठमाडौँ । प्रदेश नम्बर २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु भएको छ । हिजो (आइतबार) र आज (सोमबार)को छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान सुरु गराएका हुन् । प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र वीरगन्जलाई राजधानी बनाउने प्रस्ताव पेस गरेको छ । अध्ययन विशेष समितिका सभापति परमेश्वर […]

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।प्रदेशसभा सदस्यहरु परमेश्‍वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केबर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्र

प्रदेश २ को राजधानी जनकपुरलाई बनाउने प्रस्तावमाथि मतदान जारी

प्रदेश २ को राजधानीका लागि प्रदेशसभामा मतदान सुरु भएको छ । जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव संयुक्त सात दलले राखेका थिए ।