धौलागिरी सेञ्चुरी पदमार्गमा पनि होम स्टे

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा नयाँ पर्यटकीय मार्गको रुपमा चिनिएको धौलागिरी सेञ्चुरी पदमार्गमा पर्ने रघुगंगा गाउँपालिका ६ रायखोरमा होम स्टे सुरु गरिएको छ। गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होम स्टे सञ्चालनका लागि निर्माण गरिएको सामुदायिक भवन निर्माणको नेपाली कांग्रेस म्याग्दीमा सभ...

सम्बन्धित सामग्री

नुक्लीपुरमा सांस्कृतिक होम स्टे

कैलालीको गौरीगंगा नगरपालिका-१० नुक्लीपुरमा थारु संस्कृति र पर्यापर्यटन लक्षित होम स्टे सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकीदेवी कुँवरले सोमबार सो नुक्लीपुरका सांस्कृतिक होम स्टे उद्घाटन गरेकी छन् । होम स्टेमा पाँचवटा घरमा बासको व्यवस्था गरिएको छ । घरमा बासको व्यवस्थासँगै थारु गुरुवाहरूको गुरै खेल, सांस्कृतिक नृत्य अवलोकन, थारु समुदायको परम्परागत खानपान, थारु […]

पर्यटक आकर्षित गर्दै ‘होम स्टे’

बागलुङ : चार वर्षअघि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे। घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे। घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरूको दैनिकी अहिले पूरै फेरिएको छ।उनीहरूको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ। काठेखोला गापा–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरवास (होम स्टे) सञ्चालन गरे।घरवास सञ्चालनपछि यहाँका महिला स्वरोजगार बन्नुका साथै दैनिकी र जनजीवनसमेत पर

बागलुङ भकुण्डे गाउँको ‘होम स्टे’, जहाँ पर्यटक रमाउँछन्

बागलुङ : घरबास (होम स्टे) पर्यटकीय गाउँका रूपमा परिचित बागलुङको भकुण्डे गाउँ आन्तरिक पर्यटकको आकर्षण बढेको छ। बागलुङ बजारदेखि तीन घण्टाको पैदल र डेढ घण्टाको सवारीसाधनको यात्रापछि पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्यावलोकनका लागि बनाइएको भ्यू टावर लगायत संरचनाले समेत आकर्षित गर्ने गरेको छ। जिल्लाकै पहिलो घरबासका रूपमा स्थापना भएको ‘अतिथि सत्कार घरबास’ अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ। यो२०७३ सालमा पर्यटन कार्यालय पोखराबाट दर्ता भई आधि

बागलुङका महिलाको आयआर्जनको माध्यम ‘होम–स्टे’

ढोरपाटन – चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे। घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे। घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पुरै फेरिएको छ। उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ। काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको […]

आयआर्जनको माध्यम बन्यो ‘होम–स्टे’

५ कात्तिक, ढोरपाटन  । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै फेरिएको छ । उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ । काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले […]

पर्यटनमन्त्री श्रेष्ठद्वारा नगरकोट सामुदायिक ‘होम स्टे’को अवलोकन

काठमाडौं, १६ चैत्र । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले नगरकोटको बाँस्तोला गाउँस्थित सामुदायिक होमस्टेको अवलोकन गरेका छन् । प्रदेश पर्यटन मन्त्रालयका सचिव मदन कोइराला र पर्यटन कार्यालयका टंक भट्टराईसहितको मन्त्रालय सम्बद्ध निकायमा कर्मचारीलाई लिएर मन्त्री श्रेष्ठ ‘होम स्टे’ अवलोकन गर्न पुगेका हुन् । नगरकोट बाँस्तोला गाउँ ‘होम स्टे’मा पर्यटन कानुन व्यवसायी, होम स्टे […]

होम-स्टे महासंघ प्रदेश १ मा गुरुङ

होम-स्टे महासंघ नेपाल प्रदेश १ को दोस्रो अधिवेशनले संखुवासभाका विनोद सुब्बा गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ । धरानमा शनिवार भएको अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ समिति चयन...

सुरेल बस्तीमा होम स्टे

दोलखा-लोपोन्मुख जातिका रूपमा सूचीकृत सुरेल बस्तीमा होम स्टे सञ्चालन भएको छ ।गौरीशंकर गाउँपालिका–५ सुरीमा मुख्य बसोबास रहेको सुरेल जाति दोलखामा मात्र छन् । छुट्टै पहिचान र संस्कार रहेको सुरेल बस्तीमा अहिले घरबास ‘होम स्टे’ सञ्चालनका लागि तालिमसहित आवश्यक सामग्री जुटाएर होम स्टे सुरु भएको हो । उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्धनलाई लक्षित गरी घरबास सञ्चालनको तयारीमा […]

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा सामुदायिक ‘होम स्टे’

राष्ट्रपति चुरे संरक्षण क्षेत्र तिनाउँ गाउँपालिका–४, कोल्डाँडाको लगाढमा घरबास ‘होम स्टे’ (घरबास) सुरु भएको छ । चिच्याएर वर माग्ने मेला लाग्ने स्थान सत्यवति ताल नजिकै मगर समुदायमा ‘सत्यवती ताल सामुदायिक होम स्टे’ सुरु गरिएको हो ।

गर्मी छल्न गाभरमा ‘होम स्टे’

अत्याधिक गर्मी छल्नका लागि सबै भन्दा उपयुक्त स्थल बन्दै गएको छ, नेपालगंजको गाभर भ्याली । चिसापानी गाविस ९ गाभर भ्यालीमा होम स्टे संचालनमा आएपछि नेपालगंजको गर्मी छल्न उपयुक्त स्थल बनेको हो । नेपालगंजदेखि २२ किलोमिटर टाढा रहेको गाभर होम स्टे अलि उचाइँ भू भागमा छ, वरीपरी जंगल भएका कारण पनि त्यस स्थानमा निकै शितल र…