सन्दीपले पाकिस्तान सुपर लिगका सुरूवाती तीन खेल गुमाउने

बिग ब्यास लिग खेलिरहेका सन्दीप यतिबेला अष्ट्रेलियामा छन्। उनको टिम मेलबर्न स्टार्सले बिहिबारै हुने सेमिफाइनलमा होबर्ट हुरिक्यान्ससँग खेल्नेछ। यदि सन्दीपको टोलीले होबर्टलाई हराउँदै फाइनल पुगेमा आगामी फेब्रुअरी १७ तारिकमा हुने फाइनल पछि मात्र उनी युएई जानेछन्।

सम्बन्धित सामग्री

अलीले पीएसएलको बाँकी खेल गुमाउने

इस्लामावाद युनाईटेडका बलर हसन अलीले पाकिस्तान सुपर लिग (पीएसएल) को बाँकी खेलहरु गुमाउने भएका छन् ।व्यक्तिगत कारण देखाएर युएईबाट पाकिस्तान फर्किएपछि अलीले बाँकी खेलहरु गुमाउने भएका हुन् ।अलीले परिवारको कारण प्रतियोगिताको बाँकी खेल खेल्न नसक्ने बताएका छन् ।'व्यक्तिगत कारण म पीएसएलको बाँकी खेलबाट बाहिर रहने छु । ...

शकिबले पीएसएल गुमाउन सक्ने

एजेन्सी। बंगलादेशका अलराउन्डर क्रिकेटर शकिब अल हसनले पाकिस्तान सुपर लिग (पीएसएल) ट्वान्टी-२० क्रिकेटको बाँकी खेल गुमाउन सक्ने भएका छन्।ढाका प्रिमियर लिगको कारण हसनले पीएसएल गुमाउन सक्ने भएका हुन्। पीएसएलको बाँकी खेल भने जुन २ बाट कराँचीमा सुरु हुने तालिका छ। बंगलादेश क्रिकेट बोर्डले ढाका प्रिमियर लिग मे ३१ बाट सुरु हुने जनाएसँगै शकिबले पीएसएलका बाँकी खेल गुमाउने सम्भावना बढेको हो।