शकिबले पीएसएल गुमाउन सक्ने

एजेन्सी। बंगलादेशका अलराउन्डर क्रिकेटर शकिब अल हसनले पाकिस्तान सुपर लिग (पीएसएल) ट्वान्टी-२० क्रिकेटको बाँकी खेल गुमाउन सक्ने भएका छन्।ढाका प्रिमियर लिगको कारण हसनले पीएसएल गुमाउन सक्ने भएका हुन्। पीएसएलको बाँकी खेल भने जुन २ बाट कराँचीमा सुरु हुने तालिका छ। बंगलादेश क्रिकेट बोर्डले ढाका प्रिमियर लिग मे ३१ बाट सुरु हुने जनाएसँगै शकिबले पीएसएलका बाँकी खेल गुमाउने सम्भावना बढेको हो।

सम्बन्धित सामग्री

पीएसएलको उपाधि इस्लामाबाद युनाइटेडले जित्यो

काठमाडौं : पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि इस्लामाबाद युनाइटेडले जितेको छ। गएराति सम्पन्न फाइनलमा मुल्तान सुल्तान्सलाई २ विकेटले पराजित गर्दै इस्लामावाद च्याम्पियन बनेको हो।२०१८ मा पनि उपाधि जितेको इस्लामाबादका लागि यो दोस्रो पीएसएल ट्रफी हो। सादाब खानको कप्तानीमा रहेको इस्लामावादले  १ सय ६० रनको लक्ष्य इनिङ्सको अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो।नेसनल स्टेडियम, कराँचीमा कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि मुल्तान सुल्तान्सले निर्धारित २० ओभरम

नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा परेका छन् । नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् । यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको […]

मुल्तानले पहिलो पटक जित्यो पीएसएलको उपाधि

मुल्तान सुल्तानले पाकिस्तान सुपर लिग (पीएसएल) छैठौं संस्करणको उपाधि जितेको छ । गएराति युएईमा सम्पन्न फाइनलमा पेशावर जल्मीलाई ४७ रनले हराउँदै मुल्तानले पीएसएलको उपाधि जितेको हो ।

पीएसएल टिम लाहोरद्वारा सन्दिप रिलिज

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को टिम लाहोर क्वालन्डर्सले शनिबार नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ। लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनःराशिद खानलाई टिममा बोलाएको हो।कोरोना महामारीका कारण प्रतियोगिता स्थगित हुनु अघि लाहोरले राशिदकै स्थानमा सन्दिपलाई अनुबन्ध गरेको थियो। कोरोनाका कारण प्रतियोगिता स्थगित भएपछि कराँची पुगेका सन्दिप एक खेल नखेली घर फर्किएका थिए।पीएसएलको बाँकी २० खेलहरु युएईको आबुधाबीमा हुँदैछ।

लाहोरद्वारा सन्दीप रिलिज

पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट टिम लाहोर क्वालन्डर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ । लाहोरले शनिबार सन्दीपलाई रिलिज गर्दै पुन: राशिद खानलाई टिममा बोलाएको छ । कोरोना भाईरसको महामारीले प्रतियोगिता स्थगित हुनु अघि सन्दीपलाई लाहोरले राशिदकै स्थानमा अनुबन्ध गरेको थियो । तर, प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए । कोरोनाले स्थगित पीएसएलको बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछ । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ । पीएसएल खेल्ने...

पाकिस्तान सुपर लिगका बाँकी खेल आबुधाबीमा

पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने पक्का भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ । युएईको अनुमतिसँगै प्रतियोगिताको बाँकी खेलहरु आबुधाबीमा हुनेछ । तर, बाँकी खेलको मिति भने तय भएको छैन । यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।

पाकिस्तान सुपर लिगको बाँकी खेल युएईमा हुने

एजेन्सी। पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्नका लागि अनुमति मिलेको छ। क्रिकइन्फोकाअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको हो। क्रिकइन्फोकाअनुसार प्रतियोगिता सामेल हुन अनिवार्य खोप लगाउनु पर्ने बताइएको छ। पीएसएलमा अब २० खेलहरु बाँकी रहेका छन्। यसअघि कोरोनाका कारण पिएसएल मार्च ४ मा स्थगित गरिएको थियो।

आईपीएल भन्दा पीएसएल र एलपीएल उत्कृष्ट : डेल स्टेन

१८ फागुन, काठमाडौं । दक्षिण अफ्रिकन फास्ट बलर डेल स्टेनले इन्डियन प्रिमियर लिग (आईपीएल) भन्दा पाकिस्तान सुपर लिग (पीएसएल) र लंका प्रिमियर लिग (एलपीएल)उत्कृष्ट रहेको बताएका छन् । ३७ वर्षीय स्टेनले आईपीएलमाको तुलनामा पीएसएल र एलपीएल …

सन्दीपले लाहाेरबाट पीएसएल खेल्ने, कराँची प्रस्थान

१५ फागुन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट खेल्ने भएका छन् । सन्दीपले लाहोर कलन्दर्सबाट पीएसएल खेल्ने भएका हुन् । जसका लागि सन्दीप आज कराँची प्रस्थान गरेका छन् । सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ । यसअघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन […]

सन्दीपको नवौं विदेशी लिग पीएसएल, न्यूनतम प्रारश्रमिक ५० हजार अमेरिकी डलर

सन्दीपको नवौं विदेशी लिग पीएसएल, न्यूनतम प्रारश्रमिक ५० हजार अमेरिकी डलर राजधानी समाचारदाता 11 mins ago 0 21/11/2018 काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने मंगलबार पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । पाकिस्तानको लाहोरमा मंगलबार भएको अक्सनमा लाहोर कलन्डर्सल…