गण्डकीका केही सडक र पुल वर्षौँदेखि अलपत्र

कास्की : २०७३ असार २० गते ठेक्का सम्झौता भएर निर्माण शुरू गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ। संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र छ। तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको पुल ७ वर्ष बित्दा समेत बन्न सकेको छैन। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सबइन्जिनीयर धनबहादुर गुरुङले बताए। ‘पुलको दुवैतिर जग मात्र बनेको छ, बाँकी अलप

सम्बन्धित सामग्री

पुल नबनाएर अलपत्र छाड्ने गणपति निर्माण सेवा कालोसूचीमा

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको मोटरेबल पुल अलपत्र बनाउने निर्माण कम्पनी गणपति निर्माण सेवालाई कालोसूचीमा राखिएको छ।चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरबेनी–जोमसोम–कोरला सडक योजनाको सिफारिशमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने गणपति निर्माण सेवालाई कालोसूचीमा राखेको हो।कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गरेर दुईवटै पुल बनाउने ठेक्का लिएको गणपति निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखेको

ओखलढुंगामा सडक पुल निर्माणको काम अलपत्र

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ टक्सारको दोल्पुस्थित पोक्तिङ खोलामा निर्माण थालिएको सडक पुल अलपत्र परेको छ । ठेकेदार कम्पनीले पिलर उठाएपछि पुल निर्माणको काम अलपत्र पारेको हो । पक्की पुल निर्माणका लागि ठेक्का लागेको साढे २ वर्ष बितिसक्दा समेत पुल निर्माण भएको छैन । पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख रुपैयाँको लागतमा काष्ठमण्डप […]

पंखु खोला पुल निर्माणको काम अलपत्र

ठेकेदारको ढिलासुस्तीको कारण मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्याङ दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको पुल अलपत्र परेको छ । निर्माण कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिला सुस्तीले तीन वर्षदेखि पुल निर्माण अलपत्र परेको हो । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोडने १५ मिटर लामो पुल २०७५ असारमै निर्माण सम्पनन हुनुपर्ने हो । तर दुई किनारमा पिलर ठड्याएको मात्र छ […]

६ वर्षसम्म पुल अलपत्र

खाडीचौर-चरिकोट-जिरी सडक विस्तारसँगै ठेक्का आह्वान भएका सुनकोसी र तामाकोसी नदीमा निर्माणका लागि दुई वर्षमा निर्माण गर्ने गरी ठेक्का आह्वान भएका पुल ६ वर्ष बितिसक्दासमेत अलपत्र परेका छन् । ४० वर्षअघि निर्माण भएका पुल जीर्ण हुँदै गएका र सडकअनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै पुल महाशाखाले तामाकोसीमा पुलको २०७३ भदौमा ठेक्का सम्झौता गरेको थियो । सडक […]

पुल अलपत्र पार्ने पप्पुलाई आयोजनाले सोध्यो ७ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी

गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टार मकैसिङ पुल अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय ‘११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना’ले पुल निर्माणको कामलाई अलपत्र पार्ने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।आयोजना र कम्पनीबीच भएको सम्झौताअनुसार त्रिशुली नदीमाथि बन्ने पुल निर्माणको समयसीमा सकिइसकेको छ । यसपछि, आयोजनाले यसअघि पप्पु कन्स्ट्रक्सनलाई समयमै काम सक्न मौखिक र लिखित जानकारी दिएपनि बेवास्ता ग

दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र

गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र […]

बाह्र वर्षदेखि अलपत्र रहेको लम्सुवाघाटको पुल

१२ वर्षदेखि अलपत्र अवस्थामा रहेको भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाटको पुल । निर्माणमा ढिलाइ भएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । स्वच्छन्द निर्माण कम्पनीले वि.सं २०६७ मा निर्माण सुरु गरेको पुल सम्झौताअनुसार वि.सं २०७० मा सक्नु पर्ने थियो । पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख खर्च भइसकेको कार्यालयले […]

दुई वर्षमा बन्नुपर्ने पुल पाँच वर्षसम्म अलपत्र

दोलखा-खाडीचौर–चरिकोट–जिरी सडक विस्तारसँगै ठेक्का आह्वान भएका सुनकोसी र तामाकोसी नदीमा निर्माणका लागि दुई वर्षमा निर्माण गर्ने गरी ठेक्का आह्वान भएका पुल पाँच वर्ष बितिसक्दा समेत अलपत्र परेका छन् ।४० वर्षअघि निर्माण भएका पुल जीर्ण हुँदै गएका र सडकअनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै पुल महाशाखाले दुवै पुलको २०७३ भदौमा ठेक्का सम्झौता गरेको हो । दुवै […]

सडक डिभिजनको लापरबाहीले सडक पुल अलपत्र

सडक डिभिजन कार्यालय बागलुङको लापरबाहीका कारण कालीगण्डकी नदीमाथि बन्नुपर्ने तीन सडक पुल अलपत्र परेको पाइएको छ । कालीगण्डकी नदीमाथि पर्वत–बागलुङ जोड्ने दुई र पर्वत–म्याग्दी जोड्ने एक गरी तीन पुलको निर्माण कार्य संघीय सरकारबाट विगत तीन वर्षदेखि बजेट छुट्याइएको भए पनि सडक डिभिजन बागलुङको गलत रिपोर्टिङले अलपत्र परेको हो ।

पुल निर्माण वर्षौदेखि अलपत्र, लुम्बिनी पुग्ने पर्यटक घण्टौं जाममा

दिपक घिमिरेभैरहवा, असोज ३१ । बुद्ध जन्मस्थल लुम्बिनी मार्गमा निर्माण थालिएको पुल वर्षौदेखि अलपत्र परेको छ । पुल निर्माणको ठेक्का पाएको पप्पु बाम्ती जेभि कन्सट्रक्सन र सडक डिभिजन कार्यालयको चरम लापरवाहीका कारण पुल वर्षौदेखि अलपत्र परेको हो । भैरहवा–लुम्बिनी चारलेन सडकखण्ड अन्तर्गत बेथरीमा तिनाउ नदी र गुण्डीमा दानव नदीको पुल निर्माणसम्पन्न नहुँदा घण्टौसम्म सवारीसाधन जाममा […]