नवनिर्वाचित समिति सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ

दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थाप...

सम्बन्धित सामग्री

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, ६ चैत। नवनिर्वाचित उपराष्ट्रपति रामशहायप्रसाद यादवले आज पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक समारोहबीच उपराष्ट्रपतिलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपतिले पद तथा गोपनियताको शपथ लिएका हुन्। यादव चैत्र ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।

नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको हो । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको […]

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथग्रहण

काठमाडौं  :  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्।सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्‍य समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष तथा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमो

बागमतीका सभामुख पाठकले लिए शपथ

बागमती प्रदेश सभाका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनियताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार दिउँसो पद तथा गोपनीयताको शपथ गराएका हुन्। सभामुखको सपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री...

वाग्मतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ

हेटौंडा : वाग्मती प्रदेशका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शुक्रवार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री समेत रहेका पाठक ६२ मत ल्याउँदै विजयी भएका थिए। पाठकलाई सत्ता गठबन्धनका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को समर्थन…

सुदूरपश्चिमका प्रदेश सांसदले लिए शपथ

१५ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका हुन् भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ […]

महेन्द्र राय यादवले भोलि शपथ लिने

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने...

एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको शपथ (फोटोफिचर)

काठमाडौं, ८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) एन्फा मुख्यालयमा अध्यक्ष पंकज नेम्वाङसहित १८ पदाधिकारीले शपथ ग्रहण गरेका हुन् । पंकज अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्षमा विजयी भएका थिए । एन्फामा पंकज प्यानलकै बहुमत रहेको छ । तस्विर : […]

जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

जनकपुरधाम– जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। शुक्रवार जनपकुरधाम उपमहानगरपालिकामा आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले मेयर मनोज साहबाट पद तथा गोपनियताको शपथ खाएका हुन्। बिहिवार आयोजित शपथ ग्रहण कार्याक्रम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका थिए। उनीहरुले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई […]

तस्वीर : गभर्नरसमक्ष पद तथा गोपनियताको शपथ

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष पृथ्वीबहादुर पाँडे नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमवार पद तथा गोपनीयताको शपथ लिंदै। तस्वीर सौजन्य : नेपाल राष्ट बैंक