सरकार छ भन्ने आभास देऊ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भनाइ र गराइमा भिन्नता पाइन्छ । उहाँका हरेक दिनका भाषणहरु सुन्ने हो भने मुलुक उन्नत हुन कुनै समय नै लाग्ने छैन तर उहाँको काम गराइलाई हेर्ने हो भने देश उन्नतिको बाटोतर्फ लम्केला भन्न सकिँदैन । देशको कार्यकारी प्रमुखको दैनिकी देश निर्माणका लागि हरेक दिन विज्ञसँगको छलफलमा व्यस्त हुनुपर्ने थियो तर […]

सम्बन्धित सामग्री

यस्तै भए संघीयता धेरै समय जाँदैन : इन्द्र बानियाँ

४ असोज, काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले एकात्मक राज्यप्रणाली अवधारणा अनुसार सरकार चलेको आभास भइरहेको बताएका छन् । प्रदेश संरचनालाई सरकारले वेवास्ता गरेको केन्द्रीय समितिमा गुनासो गरेका उनले यस्तै अवस्था रहे संघीयता धेरै समय नजाने दाबी गरे । ‘संविधानले चिनेको व्यवस्था अनुसार आज प्रदेश अघि बढ्न सकेन,’ बानियाँले भने, ‘यहि तरिका […]

सरकार ढल्न लागेको प्रचण्डलाई पनि आभास भएकाे हो ?

यसरी सरकारको आयुमाथि राजनीतिक वृत्तमा चर्चा भइरहेका बेलामा संसदमा प्रधानमन्त्री प्रचण्डले भने ‘कतिञ्जेल सरकारमा रहिन्छ थाहा छैन र रहुञ्जेल वार फुटिङमा काम गर्ने हो ।’

महँगी ६ वर्षयताकै उच्च विन्दुमा, ‘सरकार भएको आभास भएन’

पछिल्लो १० महिनाको समग्र मूल्यवृद्धिलाई हेर्ने हो भने मुलुकमा महँगी ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । दुई वर्ष लामो कोभिड महामारीका कारण क्रयशक्ति गुमेका उपभोक्ता महँगीले थलिंदा सरकार चाहिं यसलाई अन्तर्राष्ट्रिय घटनाको उपज भनेर चुपचाप बसिरहेको छ ।

कामै नभइ भुक्तानी, सरकारी रकमको चरम दुरुपयोग

२८ फागुन, पोखरा । नेकपा (एमाले)का मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार ढालेर जेठ २९ गते नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गठबन्धनको सरकार बन्यो । सरकार त बन्यो तर सांसद, नेता, कार्यकर्ता र जनताले त्यसको आभास नपाएको भन्दै सरकारले जुक्ति निकाल्यो, ‘केही करोड रुपैयाँ रकमान्तर गर्ने र सांसदमार्फत बाँड्ने ।’ त्यही योजनाअनुसार असार १४ गते १६ […]

शिक्षामा क्षमताको खोजी

फेरि पनि विद्यालय तहमा करारमा वा स्वयंसेवी शिक्षकका नाममा आफ्ना निकट शिक्षकहरूलाई नै नियुक्ति गरिँदैछ । यसले सरकार विगतका गल्तीबाट पाठ सिक्नुको सट्टा गल्ती नै दोहो¥याउनेतर्फ लाग्न थालेको आभास मिल्छ । ...

विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पौडेलले बुधवार सामाजिक संजालमार्फत आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरी काम गर्न आग्रह गरेका हुन् । उनले अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढि पहिरोले जनजीवन […]

सरकार छ भन्ने आभास दिनेगरी काम गर्न पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा आम नागरिकलाई सरकार छ भन्ने आभास दिनेगरी काम गर्न आग्रह गरेका छन् । सरकारले आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्धार र राहतमा केन्द्रित गर्न आवश्यक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले मानिसहरू विस्थापित भएको, अन्नभण्डारका रूपमा रहेको तराईमा धानबाली नष्ट भएको भन्दै सरकारको...

देउवाको कामप्रति पौडेलको रोष : बाढी प्रभावितलाई सरकार भएको आभास दिलाउनुस्

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको ध्यानाकर्षण गराएका छन्। बाढी पहिरो प्रभावितलाई सरकार भएको आभास नभएको भन्दै पौडेलले देउवा सरकारप्रति रोष प्रकट गरेका हुन्। असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति सरकार गम्भीर हुनपर्ने भन्दै पौडेलले देउवाको ध्यानकर्षण गराएका…

सन्दर्भ संविधान दिवसः जातीय, लैङ्गिक र भौगोलिक विभेद कायमै

संविधान कार्यान्वयनपछि सिंहदरबारको अधिकार वडा तहसम्म पुगेको आभास नेपाली जनताले महसुस गरिरहेका छन्। घरदैलाको सरकार स्थानीय तहले नागरिकको सुखदुःखमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ।...

प्रमाण जुटाउँदै सरकार बासमती ‘हाम्रै हो’

काठमाडौं । पकाउँदा मगमग बास्ना आउने। खाँदा झनै स्वादिलो। खाइसकेपछि सन्तुष्टिको आभास। यस्तो स्वादिलो बासमती चामल विवादमा तानिएको छ। यसको हकअधिकारसम्बन्धी विवाद युरोपियन युनियन (ईयू) मुख्यालयसम्म पुगेको छ। ईयूले बासमती नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ। नेपालले बासमतीमा आफ्नो हक रहेको भन्दै... The post प्रमाण जुटाउँदै सरकार बासमती ‘हाम्रै हो’ appeared first on Purbeli News.