दिनभर आजमा फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर, सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु, अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ, एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने, एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रवि लामिछानेलगायतका समाचारले प्रमुख स्थान पाए । फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर […]
संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ।...
काठमाडौं, १९ पुस । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । भेटवार्तामा उनीहरुबीच दुई देशबीच हुन गइरहेको विभिन्न सम्झौताबारे छलफल भएको छ । भारतीय विदेशमन्त्री जयशंकर परराष्ट्रमन्त्री साउदकै निमणत्रणामा नेपाल आएका हुन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् । Photo By: Mukunda Kalikote/RN
काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर आगामी जनवरी ४ मा नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनीसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन निकायलगायतका अधिकारीहरू पनि आउने छन् । भारतीय वायुसेनाको विशेष विमानबाट उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय […]
नेपाल–भारत विदेशमन्त्रीयस्तरीय संयन्त्रको बैठकका लागि उनी नेपाल आउने भएका हुन् । यसअघि यो संयन्त्रको बैठक अक्टोबरमै बस्ने तयारी भए पनि भारतीय विदेशमन्त्रीको समय नमिलेकाले बैठकको समय धकेलिएको थियो ।
१८ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा विद्युत खरिदसहित महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ । अहिलेसम्म मिति तय भइनसकेको नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत खरिद/बिक्री सम्झौतामा हस्ताक्षर हुने भएको हो । सोमबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]
५ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार अमेरिकाको न्यूयोर्क पुगेको छ । महासभामा सदस्य राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रिस्तरीय तहमा सहभागिता हुने उच्चस्तरीय छलफलको चौथो दिन भारतीय प्रतिनिधिमण्डल न्यूयाेर्क पुगेको हो । शुक्रबारदेखि नौ दिन लामो अमेरिका भ्रमण तय गरेका भारतीय विदेशमन्त्री […]
काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रचण्डसँग शनिबार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै […]
काठमाडौँ– भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको विदेशमन्त्री जयशंकरले बताए । भारत भ्रमणमा रहेका प्रचण्डसँग शनिबार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, […]
काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रचण्डसँग सनिवार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै […]