काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर आगामी जनवरी ४ मा नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनीसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन निकायलगायतका अधिकारीहरू पनि आउने छन् । भारतीय वायुसेनाको विशेष विमानबाट उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय […]