एमिकस क्युरीका सदस्य शाक्य भन्छन् : पार्टीको विवाद देखाएर संसद विघटन गर्न मिल्दैन

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पार्टीको आन्तरिक विवादमा संविधानको धारा देखाएर प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताएका छन्।...

सम्बन्धित सामग्री

संवैधानिक इजलासमा एमिकस क्यूरी पाठकको तर्क, ‘अबको विकल्प चुनाव नै हो’

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले अबको विकल्प निर्वाचन नै भएको बताएकी छन्। सोमबार इजलासमा धारणा राख्दै उनले संसद विघटन संविधानअनुसार नै भएको दाबी गरिन्। संविधानको धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दाबी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको उनको तर्क छ। पाठक नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी हुन्।

एमिकस क्युरी पाठकको राय : प्रतिनिधिसभा विघटन संवैधानिक छ, चुनावमै जानुपर्छ

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले संसद विघटन संविधानअनुसार नै भएको भन्दै निर्वाचन नै अबको विकल्प भएको राय दिएकी छन् । नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दावी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको बताइन् । त्यस्तै उनले धारा […]

संसद विघटनविरुद्धको रिटमा एमिकस क्युरी बोलाउने सर्वोच्चको फैसला

काठमाडौँ  । सर्वोच्च अदालतले संसद विघटनविरुद्धको रिट हेर्न अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश जारी गरेको छ । वैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश दिएको हो । २०७७ पुसमा पनि संसद विघटन हुँदा अदालतले यो अभ्यास गरेको थियो । The post संसद विघटनविरुद्धको रिटमा एमिकस क्युरी बोलाउने सर्वोच्चको फैसला appeared first on Purbeli News.

संसद विघटन मुद्दाको बहस सकियो, १० गतेभित्र बहसनोट बुझाउन प्रधानन्यायाधीशको आग्रह

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको छ। सर्वोच्च अदालतको ५ सदस्यीय संवैधानिक इजलासमा माघ ४ गतेदेखि भइरहेको बहस आज अदालत सहयोगी (एमिकस क्युरी) गीता पाठकले राय दिएपछि सकिएको हो। सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले संसद विघटन मुद्दामा बहस सकिएको र यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थाहा खबरलाई जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट बुझाउन आग्रह गरेका छन् । ‘बहस सकिएपछि फागुन १० गतेभित्र बहस नोट

संसद विघटन : एमिकस क्युरीको बहस आज पनि

६ फागुन, काठमाडौं । अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बदि्रबहादुर कार्कीले र …

संसद विघटन मुद्दा : एमिकस क्युरीले आज पनि राय दिने

काठमाडौं :  स्रसद विघटन मुद्दामा जारी अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संवैधानिक इजलासलाई आफ्नो राय दिने भएका छन्। तीन दिनदेखि जारी बहसमा एमिकस क्युरीकै राय बाझिएको छ। संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट बोल्ने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संसद विघटनलाई असंवैधानिक र वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले संवैधानिक भनेका छन्। वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले यो निर्णय सदर भए लोकतान्त्रिक प्रणाली नै ध्वस्त हुने जिकिर पनि गरे। उनले प्रणाली नै ध्वस्त हुन लागेका ब

संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै गरेको मुद्दामा सर्वोच्च अदालत, संवैधानिक इजलासमा भइरहेको बहस अन्तिम चरणमा छ । रिट निवेदक र विपक्षीको बहस सकिएपछि अदालतको साथी (एमिकस क्युरी) ले बहस थालेका छन् । नेपाल बार एशोसिएसनबाट चयन भएका एमिकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका […]

संसद विघटन मुद्दा : एमिकस क्युरीले राय दिने क्रम जारी

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी अर्थात अदालतका सहयोगीले राय दिने क्रम जारी छ। दोस्रो दिन आज वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन्। बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन्। उनले विभिन्न प्रश्न गरेका छन् उनको पहिलो प्रश्न  निर्विवाद बहुमत प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानले दिएको छ कि छैन भन्ने छ।यस्तै उनले  संसदीय लोकतन्त्रमा प्रधानमन्

‘पार्टीभित्रको विवादमा संसद विघटन गर्नु असंवैधानिक र बदनियतपूर्ण’

४ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र बदनियतपूर्ण भएको राय संवैधानिक इजलासलाई दिएका छन् । उनको प्रष्ट तर्क छ, संविधानअनुसार बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ । तर पार्टीभित्रको आन्तरिक कारणले संसद विघटन गर्नु चाहिँ असंवैधानिक र […]

संसद विघटन मुद्दामा भोलिदेखि एमिकस क्युरीको बहस

३ फागुन, काठमाडौं । संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र …