६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्किए मोदी

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । ६ घण्टा लुम्बिनीमा बिताएर मोदी अहिले भर्खरै स्वदेश फर्किएका हुन् । उनी भारतीय वायुसेना विमानको विशेष हेलिकप्टरमार्फत विहान १०ः४० बजे लुम्बिनीमा ओर्लिएका थिए । उनी विभिन्न महत्वपूर्ण कार्यक्रममा सरिक भएर भर्खरै स्वदेश फर्किएका पत्रकार ऋषि धमलाले जानकारी दिए ।

सम्बन्धित सामग्री

स्वदेश फर्किए विदेशमन्त्री वाङ

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन्। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशमन्त्री वाङ करिब ४८ घण्टा नेपालमा बिताएर आज अपराहन्न स्वदेश फर्किएका हुन्।उनलाई बिदाइ गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल लगायतको टोली विमानस्थल पुगेको थियो। भ्रमणको अन्तिम दिन आज वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग शिष्टाच

'वाङको भ्रमण चिनियाँ कूटनीतिमा नयाँ प्रयोग हो'

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किए। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका विदेशमन्त्री वाङले करिब ४८ घण्टा नेपालमै बिताए।शिवपुरीमा हाइकिङ गरेर भ्रमण सुरु गरेका उनले सोही दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भेटवार्ता गरे। शनिबार परराष्ट्रमन्त्रीस्तरीय बैठकका क्रममा ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो। लगत्तै प्रधानमन्त्रीसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गर