अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई मार्ने धम्की दिदै भिडियो बनाउने फ्लोरिया मायामी निवासी नर्स निभियन पेटिट फेल्प्सले अदालतसमक्ष गल्ती स्वीकार गरेकी छिन् । अब उनले ५ बर्ष जेल सजायको सामना गर्ने भएकी छिन् भने सजाय नोभेम्बर १९ का लागि तय गरिएको छ । ३९ बर्षकी ती नर्सलाई गत अप्रिलमा पक्राउ गरिएको थियो । ती नर्सले कमला […]