म्याग्दीमा चुनावको चटारो

काठमाडौं । म्याग्दीमा सत्तारूढ दलको गठबन्धन र नेकपा एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा तीन जना स्वतन्त्रसहित नौ तथा प्रदेश सभा क्षेत्र क र ख मा पाँच–पाँच उम्मेदवार छन् । २०५६ मा […]