नेपाल, प्रचण्ड र विप्लव एकै ठाउँमा

काठमाडौँ –  सर्वोच्च अदालतको आदेशसँगै हालै शान्तिपूर्ण राजनीति अगांलेको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ। बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकम दाहाल ‘प्रचण्ड’लाई उनको निवास खुमलटार गएर पूर्व माओवादी घटक एक हुनु पर्ने प्रस्ताव गरेका विप्लव बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्। […]

सम्बन्धित सामग्री

विप्लव र बैद्यको नियतप्रति मेरो शंका छैन् : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धारहरु एक हुन आवश्यक रहेको बताएका छन् । नेकपा विप्लव समूहबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । माओवादीमात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न […]

प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरूको भेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालले विप्लव समूहका नेताहरूसँग भेट गरेका छन् । आइतबार (आज) भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले बताएका छन् । […]

प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरुको भेट

४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसाग भेट गरेका छन् । आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका […]

प्रचण्ड र बाबुरामको नामै लिएर खनिए विप्लव (भिडिओसहित)

काठमाडौं, २० फागुन । नेकपाका महाचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले देश परिवर्तन गर्छु भनेर आएका नेताहरु साम्राज्यवादसँग घुँडा टेकेर साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले प्रचण्ड, बाबुराम भट्टराई लगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप लगाए । एमसीसी विरोधी सभालाई आज सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । […]

प्रचण्ड देखेर दया लाग्छ : विप्लव (भिडिओसहित)

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखेर आफूलाई दया लागेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डले देशको नेतृत्व गर्ने, जनताको जीवनस्तर उकास्ने […]

प्रचण्ड–विप्लव भेटवार्ता : ‘तत्काल सहकार्य, भविष्यमा एकता’

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् […]

प्रचण्ड र विप्लव एकतानजिक, महराले गराए आजपनि भेटवार्ता

काठमाडौं, ४ मंसिर । पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाबीच एकता हुने भएको छ। यसको लागि दुवै पार्टीका अध्यक्ष प्रचण्ड र विप्लवबीच मोटामोटी सहमति भएको छ। आज विहान पनि पार्टी एकता गर्ने विषयमा छलफल गर्न दुई नेता छलफलमा जुटेका थिए । प्रचण्ड र विप्लबीचको भेटवार्ताको लागि […]

विप्लव र वैद्यहरूसँग कुराकानी भैरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले फेरि पनि प्रतिक्रियावादीहरु आफुलाई नै सिध्याएर माओवादी सक्ने अभियानमा लागेको बताए ।‘फेरि पनि प्रतिक्रियावादीहरु प्रचण्डलाई नै कसरी सिध्याउने भनेर लागिरहेका छन् । किनभने प

प्रचण्ड भेट्न खुमलटार पुगे विप्लव

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका थिए। ओली सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

विप्लव मैले कोरेकै गोरेटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्न चाहन्छु : प्रचण्ड

२२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ । कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष […]