चीनलाई राम्ररी बुझ्ने मिसरी बने भारतका राष्ट्रिय सुरक्षा उपसल्लाहकार

भारत सरकारले विक्रम मिसरीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।  मिसरीले चीनलाई राम्रोसँग बुझ्ने बताइएको छ । उनले यसअघि उनी चीनका लागि भारतका राजदूत थिए ।  श्रीनगरमा जन्मेको हुनाले मिसरीले कश्मीरको मुद्दालाई मसिनो गरी बुझेको पनि बताइन्छ ।  उनलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा तैनाथ गरिएको छ । उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई रिपोर्टिङ गर्नेछन् ।  चीन र पाकिस्तान दुवै मोर्चामा चुनौती बेहोरिरहेको भारत सरकारलाई रणनीतिक दिशा देखाउनका लागि मिसरीलाई नियुक्ति गरिएको...

सम्बन्धित सामग्री

राष्ट्रिय सुरक्षा परिषदको ऐन संशोधन गरिँदै

१८ फागुन, काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषदको ऐन संशोधन गर्न लागेको छ । ‘राष्ट्रिय सुरक्षा परिषदको ऐन समय सापेक्ष बनाउने गरी सदनमा संशोधन विधेयक ल्याउने तयारीमा छौं’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै भने । उनलाई सांसदहरुले राष्ट्रिय सुरक्षा परिषदको कामकारबाहीका विषयमा प्रश्न गरेका थिए । जवाफमा उनले सम्बन्धित सरोकारवालाहरुसँग […]

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको माग

काठमाडौँ : सुरक्षा विज्ञहरूले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। आइतवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सुरक्षाविज्ञहरूले राष्ट्रिय सुरक्षा नीतिको समयानुकूल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।बैठकमा बोल्दै पूर्वसचिव तथा राष्ट्रिय सुरक्षाविज्ञ खेमराज रेग्मीले प्रदेश सरकारका गृहमन्त्री र गृहसचिवलाई कुनै अधिकार नदिएको भन्दै यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीलाई प्रद

राष्ट्रिय सुरक्षा व्यवस्थापन

पृष्ठभूमिः राष्ट्रिय सुरक्षा भन्नाले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, नागरिकको जीवन तथा राष्ट्रिय सूचनाको संरक्षण गर्नु भन्ने बुझिन्छ । मानव सभ्यताको प्रारम्भमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रित भूगोलमा आधारित थियो । मूलतः राज्यका क्रियाकलापहरू परराष्ट्र नीति र सैनिक गतिविधिसँग सम्बन्धित हुन्थे । भौगोलिक क्षेत्र विस्तार हेतु राज्यहरूबीच युद्धहरू हुन्थे । राज्यका सीमाहरू बदलिइरहन्थे । संयुक्त राष्ट्रसंघको स्थापनापछि […] The post राष्ट्रिय सुरक्षा व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायत नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबीसमेत गरे। उनले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरूमा कार्यान्वयनका लागि पठाएको पनि बताए।प्रधानमन्त्री दे

राष्ट्रिय सुरक्षा नीतिको ‘मार्गनिर्देशिका पुस्तिका’ कार्यान्वयनमा

राष्ट्रिय सुरक्षा नीति–२०७५ को एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनमा आएको छ । बुधवार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २१ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीले मार्गनिर्देशिका पुस्तिकामा हस्ताक्षर गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले तयार गरेको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनका लागी सम्बन्धित मन्त्रालयमा पठाइने सुरक्षा परिषद्को सचिवालयले जनाएको छ । राष्ट्रिय सुरक्षा तिनीको आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका तयार पारेको हो ।&nbs

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गरिएको छ । आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।  सो समारोहमा बोल्दै शर्माले राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।  यस प्रकारको उच्च तहको तालिमले राष्ट्रिय रणनीतिक योजना तथा नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गरेका छन् । आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक कारबाहीहरू बारे छलफल गर्न भेट गरेको ह्वाइट हाउसले जनाएको […]

पाकिस्तानद्वारा पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक

पाकिस्तानले पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ । भारतसहितका छिमेकी देशसँग शान्तिपूर्ण सम्बन्धको नीति अवलम्बन गर्ने लगायतका विषय समेटेर पाकिस्तानले सुरक्षा नीति तयार पारेको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज एक सय पेजको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्नुभयो । कश्मीरको मुद्दाकाे टुङ्गो नलागे पनि पाकिस्तानले भारतसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गरी व्यापार विस्तारलाई महत्त्व दिएकाे छ। सुरक्षा नीति सार्वजनिक गर्दै प्रधानमन्त्री खानले देशको सुरक्षा सरकारको मुख्य प्राथमिकता ...

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय हो : रक्षामन्त्री रिजाल

रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफूले काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा...

समृद्ध मुलुक, सुदृढ राष्ट्रिय सुरक्षा

राष्ट्रिय सुरक्षा बहुआयामिक र संवेदनशील विषय हो । यसमा प्रतिरक्षालगायत राजनीतिक, आर्थिक, सामाजिक तथा मानवीय सुरक्षाका समग्र पाटाहरू पर्छन् । तर, मुलुकको सुरक्षालाई हेर्ने दृष्टिकोण र समझदारीको गहनता व्यक्ति, काल...