प्रचण्ड भन्छन्– प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउने कोसिस गरिरहेका छन्

काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु यसरी नै सत्ता उल्ट्यान प्रयास गर्ने गरेको लेखेका छन् । ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, उनले लेखेका छन्, ‘अहिले नेपालमा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले पुरानै विधिबाट त्रिविको भिसी नियुक्ति गर्नुभयोः प्रदीप पौडेल

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानै विधिबाट त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्ति गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक’ बारे बोल्दै यस्तो बताएका हुन् । नेता पौडेलले अहिलेको विद्यामान विधिबाट अब […]

माओवादीलाई पुरानै ताकतमा फर्काउने अभियान शुरु गर्दैछु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र विकास निर्माणको अर्को अभियान शुरु गर्ने घोषणा गरेका छन् ।३१ औं माओ जयन्तीको अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको बलमा मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने बताए।पार्टीले गत भदौ १६ गते शुरु गरेको तीन महिने अभियान सकिएलगत्तै फेरि अर्को अभियान शुरु गर्ने उनले बताए। &l

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुने

काठमाडौं, वैशाख १९। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी हुने भएको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको प्रस्तावमा सहमत भएपछि पुरानै मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी हुने भएको छ । सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरूले राखेको मागमा सहमत […]

पैसा घरजग्गामा फसेको छ, पुरानै स्थितिमा जग्गा कित्ताकाट खोल्दैछौं : प्रचण्ड

२७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका छन् । बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो भन्ने निष्कर्ष निकाल्दै सरकारले पुरानै स्थितिमा कित्ताकाट खुला गर्न लागेको उनले बताएका हुन् । सोमबार पोखराबाट आएको उद्योगी व्यवसायीसँग सिंहदरबारमा भएको […]

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पुगेको छ। १० पुसमा नेकपा एमाले लगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले तीन महिना नपुग्दै दुई पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्। पुस २६ पहिलो पटक करिब पुरै संसदको विश्वासको मत पाएका उनले राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्यूताएपछि ६ चैतमा एमाले […]

पुरानै घर फर्किएका माओवादी नेताहरुले भने–प्रचण्ड नेताको पनि नेता हो

प्रचण्डले वैद्य, विप्लव, धर्मेन्द्रहरुको पनि नेतृत्व गर्नुपर्छ काठमाडौं, १५ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित ५२ नेता, कार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विद्रोह गरेर माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनले माओवादीबाट विद्रोह गरेपछि मोहन वैद्य हुँदै विप्लव समुहसम्म पुग्दा उपलब्धि […]

नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच सङ्घर्ष चलिरहेको छ : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको दाबी गर्नुभएको छ ।  आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्टाउन भरमग्दुर कोसिस गर्ने गरेको र अहिले नेपालमा पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको उल्लेख गर्नुभएको छ । क्रान्ति विरोधीहरूले कैयौँ षड्यन्त्र रचेको र भ्रम छरिरहेको तर आफूहरूले सबै प्रपञ्चको जालो चिरेर विजयी हुने प्रचण्...

‘पुरानै सत्ता उल्टाउन कोसिस भइरहेको छ, हामी फेरी विजय हुनेछौ’–प्रचण्ड

काठमाडौं, ११ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी पुरानै सत्ता उल्टाउन कोसिस भइरहेको बताएका छन् । अमेरिकन सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने सम्भावनाको चर्चा सुरु भएको बेला प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनको यो भनाई निकै अर्थपुर्ण रुपले हेरिएको छ । आज मात्र गुहमन्त्री बालकृष्ण खाँडले एमालेका […]

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढा