काठमाण्डौ – भारत र चीनबीच तनाव गहिरिँदै गएको छ । तनाव बढ्दै गएपछि दुवै देशले एक–अर्काका पत्रकारलाई भिसा दिन रोक लगाएका छन् ।
अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा प्रकाशित विवरण अनुसार दुवै देशका सरकारले एक–अर्काको देशमा पत्रकारको पहुँचलाई रोकेका हुन् ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारको सङ्ख्या १४ बाट घटेर एकमा आएको र लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीले विभेदको सामना गर्नुपरेको बताउनुभएको छ ।
यसै महिना भारतले दुईजना चिनियाँ पत्रकारको भिसा नवीकरण गर्न अस्वीक...