‘महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

'सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ'

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले देशमा भएको विभिन्न खालको आन्दोलनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

‘मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ’

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा उनले अध्यादेशमार्फत कानुन ल्याएर भए पनि मुक्त कमैयाका समस्या समाधान गरिने बताए । उनले कानुनी जटिलताका कारण मुक्त कमैयाको समस्या समाधान गर्न समस्या भएको बताए । […]

बालअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही

काठमाडौँ,२८ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाको प्रश्नसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सबै पक्षले हातेमालो गरे मात्र कानुन कार्यान्वयनमा सहजता हुने बताए । मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध […]

‘संघीयता मजबुत पार्न सरकार प्रतिबद्ध’

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयतालाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठकमा प्रदेश सरकार बनेको ५ वर्षसम्ममा पनि साझा अधिकारका विषयमा कानुन नबन्दा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भएको मुख्य मन्त्रीहरूले गुनासो गरेका थिए ।मुख्यमन्त्रीहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले प्रदेश सरकारले काम गर्दा संघीय मन्त्रालयका कुरा […]

'सूचनाको हकसम्बन्धी कानुन निर्माणमा प्रतिबद्ध छौँ'

पर्वत : गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले सूचनाको हकसम्बन्धी कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।बुधबार सञ्चारिका समूह गण्डकी प्रदेशले लेखनाथमा आयोजना गरेको सूचनाको हकसम्बन्धी दुईदिने प्रबोधिकरण तथा प्रदेश भेला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले गण्डकी सरकारले सोसम्बन्धी विधेयक ल्याउन लागेको र मस्यौदा निर्माणको काम भइरहेको जानकारी गराए। ‘गण्डकी सरकार सूचनाको हकसम्बन्धी कानुन बनाउन प्रतिबद्ध छ। अहिले मस्यौदाक

स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउने बताए ।उनले मन्त्रालयले आवस्यक समन्वयका लागि पुनरावलोकन समिति गठन गरेको बताउँदै स्थानीय तहको कानुन निर्माणमा देखिएका समस्यालाई सो समितिमा राखेर प्रक्रियागत ढ

स्थानीय कानुन सशक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

कास्की :  गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा उनले स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउने बताए।मन्त्रालयले पुनरावलोकन समिति गठन गरेको र स्थानीय तहको कानुन निर्माणमा देखिएका समस्या सो समितिमा राखेर प्रक्रियागत ढंगबाट सम्बोधन गरिने उल्लेख उनले गरे।&lsquo

सञ्चारमाध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री यादव

जनकपुरधाम। प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको रेडियो सहितका सबै सञ्चार माध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।