नेपाली काँग्रेसले यो समाचार तयार पर्दासम्म ४२ वटा स्थानीय तहमा जित निकालेको छ । २०७४ सालको स्थानीय तहमा आफूले पराजय भोगेको २२ नयाँ स्थानीय तहमा एमाले निर्वाचित भएको छ । काँग्रेसले ४२ स्थानीय तह मध्ये २० तहमा पुनरागमन गरेको छ भने २०७४ सालमा एमालेले जितेका १७ स्थानीय तहमा एमालेले जीत निकालेको छ । यस्तै माओवादी केन्द्रले यसअघि जितेको ४ स्थानीय तह पनि काँग्रेसले हात पारेको छ । यस्तै नयाँ शक्तिले जितेको एक स्थानीय तह पनि काँग्रेसले जितेको छ । यी हुन् नेपाली काँग्रेसले जितेको ४२ स्थानीय तह १