उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा मंगलबार परीक्षण गरिएको पनि उत्तर कोरियाले जानकारी गराएको हो । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्रको बारेमा सो जानकारी दिएको हो । साथै सो समाचार संस्थाले उक्त क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानासम्म नै …

सम्बन्धित सामग्री

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी मिडियाको दाबी

उत्तर कोरियाले सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ । केसीएनका अनुसार उक्त क्षेप्यास्त्रले ७ सय किलोमिटर टाढा रहेको ‘लक्ष्य’ लाई ‘सटिक’ रुपमा प्रहार गरेको थियो ।हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको रिपोर्ट प्राप्त भएको यो मात्र दोस्रो अवसर हो । अब उत्तर कोरिया अमेरिका र चीनपछि हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने दौडमा रहेका सीमित राष्ट्रको सूचीमा समावेश भएको छ । यो क्षेप्यास्त्र बालिस्टिक क्षेप्यास्त्र भन्दा लामो सम