एमाले रौतहटमा जुटेन सहमति, आइतबार निर्वाचन

रौतहट : नेकपा (एमाले) रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो। उपाध्यक्ष पदका लागि रुपेशकुमार पटेल, सुरेशकुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रवि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बाल

सम्बन्धित सामग्री

एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

धनगढी – आइतबार उद्घाटन गरिएको नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मंगलबार मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ। जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विरोधलगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको हो। आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणको प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेको […]

बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरू निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो ।  निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो ।  पहिलो दिन […]

बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरु निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो । निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो ।  पहिलो दिन सूची बुझाउन थोरैमात्र दलहरु पुगे पनि दोस्रो दिन प्रमुख राजनीतिक पार्टीसहित अधिकांश पार्टीका नेताहरु सूची बुझाउन आयोग पुगेका हुन् । सोमबार एमालेसहित कां

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन

काठमाडौ., १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ । गत साउन २६ गते बसेका एमालेको सचिवालय […]

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय एमाले निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यस्तै बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । जसको सचिवमा उपमहासचिव  विष्णु रिमाल चयन भएका छन् । बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न निर्देशन दिएका छन् ।

एमाले निर्वाचन विभागले ओलीलाई प्रतिवेदन बुझाउने

नेकपा (एमाले) केन्द्रीय निर्वाचन विभागले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षात्मक प्रतिवेदन तयार पारेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विभागको बैठकले समिक्षात्मक प्रतिवेदन तयार पारेर अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको हो । पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले मंगलबारभित्र प्रतिवेदन तयार पारेर अध्यक्ष ओलीलाई बुझाउने निर्णय गरेको निर्वाचन विभाग उपप्रमुख समेत रहेका नेता निरज आचार्यले

निर्वाचन आयोगप्रति एमाले असन्तुष्ट

काठमाडौं, चैत १४ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) राजनीतिक दलसँग कुनै परामर्श नगरी र बिनाऔचित्य निर्वाचन आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । आइतबार काठमाडौंमा बसेको स्थायी कमिटीको पहिलो बैठकले आयोगको दुई निर्णयलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । राजनीतिक दलसँग सल्लाह […]

निर्वाचन आयोगप्रति एमाले असन्तुष्ट

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) राजनीतिक दलसँग कुनै परामर्श नगरी र बिनाऔचित्य निर्वाचन आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । आइतबार काठमाडौंमा बसेको स्थायी कमिटीको पहिलो बैठकले आयोगको दुई निर्णयलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा […] The post निर्वाचन आयोगप्रति एमाले असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले जिल्ला अधिवेशनः सहमति नहुँदा मकवापुरमा आइतबार निर्वाचन

हेटौंडाः नेकपा (एमाले) मकवानपुरको नेतृत्व चयनका लागि आइतबार मतदान हुने भएको छ। शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नहुँदा नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। केन्द्रीय नेतृत्वले सर्वसम्मतको निर्देशन दिए पनि दुई प्रत्यासीबीच सहमति नभएपछि मतदान हुने भएको हो। तर चुनाव अघिसम्म सहमतिको प्रयास जारी राखिने नेताहरुले बताएका छन्।  …

एमाले महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका

सर्वसम्मत प्रयास असफल भएपछि आइतबार राति अबेर एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । आज ९ बजेदेखि निर्वाचन यो समाचार तयार पार्दा निर्वाचन कार्यतालिकाअनुसारको मतदाता नामावली प्रकाशन, नामावलीउपर दाबी विरोध र सुधारको समय सकिएको छ । आइतबार राति ११ […] The post एमाले महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.